Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

गए सैजु,आए पहाडी

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in राष्ट्रिय समाचार, समाचार
0
गए सैजु,आए पहाडी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामेछापको नयाँ प्रमुख जिल्ला अधिकारीको रुपमा दिपककुमार पहाडी आउने भएका छन् । उनी असोज ४ गते सोमवार जिल्ला आउने छन् । पहाडीको लागि यो जिल्ला नयाँ भने होइन । पहाडीले यसअघि रामेछापको शहरी विकास कार्यालयमा रहेर काम गरिसकेका छन् । सिन्धुली स्थायी घर भएका पहाडी गृह मन्त्रालयबाट रामेछापको प्रजिअ भएर आउन लागेका हुन् । प्रजिअ पहाडीले आगामी सोमवार रामेछाप आउने तयारी भएको पालिका आवाजलाई जानकारी दिए । प्रजिअ गौलोचन सैजूको सरुवा भएसँगै नयाँ प्रजिअको रुपमा पहाडी आउन लागेका हुन् । रामेछापमा प्रमुख जिल्ला अधिकारीको रुपमा सैजु ६ महिना अघि आएका थिए । रामेछापबाट सैजु सत्य निरुपण तथा मेल मिलाप आयोगमा सरुवा भएका छन् ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

मन्थलीको बोक्से भीरमा बोलेरो दुर्घटना, ३ को मृत्यू , १ घाईते

Next Post

मैत्रीपूर्ण खेल सम्पन्न (फोटो फिचर सहित)

Next Post
मैत्रीपूर्ण खेल सम्पन्न (फोटो फिचर सहित)

मैत्रीपूर्ण खेल सम्पन्न (फोटो फिचर सहित)

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.