Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

मैत्रीपूर्ण खेल सम्पन्न (फोटो फिचर सहित)

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in राष्ट्रिय समाचार, समाचार
0
मैत्रीपूर्ण खेल सम्पन्न (फोटो फिचर सहित)
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । रामेछाप जिल्ला फुटबल संघले सदरमुकाम मन्थलीमा संविधान दिवसको अवसरमा आयोजना गरेकोमैत्रीपूर्ण खेल सम्पन्न भएको छ । संघले संविधान दिवसका ेअवसरमा “स्वास्थ्यका लागि खेलकुद ः राष्ट्रका लागि खेलकुद” भन्ने नारासहित मैत्रीपूर्ण खेल सम्पन्न गरेको हो ।

रामेछाप जिल्ला फुटबल संघका अध्यक्ष सुन्दर घिमिरेले वातावरण संरक्षण परियोजनाको सहयोग र मन्थली नगर यूवा सञ्जालको समन्वयमा आयोजना गेरेको मैत्रीपूर्ण खेलमा चार वटा समुह सहभागी जानकारी दिए । खेलमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा रामेछाप, उद्योग वाणिज्य संघ रामेछाप, कर्मचारी मिलन केन्द्र रामेछाप र नगर यूवा सञ्जाल सहभागी भएको थियो ।
पहिलो खेलमा उद्योग वाणिज्य संघ रामेछाप र नगर युवा सञ्जाल बीच भएको खेलमा उद्योग वाणिज्य संघलाई २–० ले हराउँदै नगर यूवा सञ्जाल फाइनल खेलमा प्रवेश गरेको थियो भने दोस्रो खेल अन्तर्गत नेपाल पत्रकार महासंघ रामेछाप र कर्मचारी मिलन केन्द्र बीच खेल भएको थियो । दोस्रो खेलमा पत्रकार महासंघलाई २–० गोल अन्तरले हराउदै कर्मचारी मिलन केन्द्र फाइनलमा प्रवेश गरेको थियो । फाइनल खेलमा भने कर्मचारी मिलन केन्द्रलाई पेनाल्टी मार्फत ३–१ ले हराउदै नगर यूवा सञ्जालले जित हासिल गरेको रेफ्री भिमसेन लामाले जानकारी दिए ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

गए सैजु,आए पहाडी

Next Post

बालयौन दुरुपयोग कसुरमा सुनापतीका एक युवक  पक्राउ

Next Post
बालयौन दुरुपयोग कसुरमा सुनापतीका एक युवक  पक्राउ

बालयौन दुरुपयोग कसुरमा सुनापतीका एक युवक  पक्राउ

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...