Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

राती ८ बजे पछी देउसी भैलो नखेल्न प्रशासनको अनुरोध

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in राष्ट्रिय समाचार, समाचार
0
राती ८ बजे पछी देउसी भैलो नखेल्न प्रशासनको अनुरोध
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । जिल्ला प्रसाशन कार्यालय रामेछापले राती ८ बजे पछी देउसी भैलो नखेल्न अनुरोध गरेको छ ।विश्वव्यापी माहामारीको रुपमा फैलिएको नयाँ भेरियन्ट सहितको कोभिड–१९संक्रमण नियन्त्रण नभइ सकेको अवस्थामा स्वास्थ्य सतर्कता अपनाएर मात्र देउसी भैलो खेल्न आग्रह समेत जिल्ला प्रसाशनले गरेको छ । स्वास्थ्य सर्तकता अपनाएपनी रातको ८ बजे पछी भने देउसी भैलो खेल्नेकाम भने नगर्न भनेको छ । सुचनामा पटका, भुइचम्पा, आतिशवाजी लगाएतका विस्फोटकजन्य बस्तुहरुको उत्पादन ओसार पोसार गर्ने बिक्रि गर्ने वा प्रयोग गर्ने काम समेत नगर्न सुचनामा भनिएको छ । मनोरञ्जन गर्ने उदेश्यले मदिरा सेवन गर्ने जुवातास खेल्ने जस्ता कार्य गर्ने वा गराएको पाए कानुन अनुसार कार्वाही गर्ने भन्दै प्रसाशनले सुचना जारी गरेको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

राष्ट्रपति उत्कृष्ठ कृषक पुरस्कारद्वारा ३ कृषक सम्मानित

Next Post

दोस्रो लहरको कोरोनामा २ करोड ५५ लाख भन्दा बढी खर्च

Next Post
दोस्रो लहरको कोरोनामा २ करोड ५५ लाख भन्दा बढी खर्च

दोस्रो लहरको कोरोनामा २ करोड ५५ लाख भन्दा बढी खर्च

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...