Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

बागलुङको पत्रकार महासंघ भवनमा अज्ञात समुहद्भारा तोडफोड

Milan Ghimire by Milan Ghimire
August 22, 2019
in समाचार
0
बागलुङको पत्रकार महासंघ भवनमा अज्ञात समुहद्भारा तोडफोड
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भदौ ५

नेपाल पत्रकार महासंघ बागलुङ शाखाको निर्माणाधीन भवनमा बिहीबार अज्ञात समूहले तोडफोड गरेको छ । तोडफोडका कारण भवनमा व्यापक क्षति पुगेको महासंघले जनाएको छ । पछिल्लो तीन सातायता भवनमा लगातार क्षति पुर्यााउने कार्य भइरहेको पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष दिल शिरीषले बताए । उनले तोडफोडमा संलग्नको खोजी गर्न माग गरेका छन् ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

भ्रष्टाचार आरोपमा भारतका पूर्वअर्थमन्त्री पक्राउ,सीबीआईको भयंकर नाटक -मिडियाहरुको टिप्पणी

Next Post

टिपर दुर्घटनामा परी दुई जना घाईते

Next Post
टिपर दुर्घटनामा परी दुई जना घाईते

टिपर दुर्घटनामा परी दुई जना घाईते

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.