Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

टिपर दुर्घटनामा परी दुई जना घाईते

Milan Ghimire by Milan Ghimire
August 22, 2019
in समाचार
0
टिपर दुर्घटनामा परी दुई जना घाईते
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
भदौ ५ सिन्धुली, सम्झना श्रेष्ठ

सिन्धुलीमा बिहिवार टिपर दुर्घटना हुँदा दुई जना घाईते भएका छन् । दुर्घटनामा टिफर चालक महोत्तरीको बर्दीबास नगरपालिका ८ का ४३ बर्षिय फेकन यादव र सोही ठाउँका ३१ बर्षिय सहचालक पृथ्बी मगर घाईते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
बर्दिबास बाट सिन्धुलीको कपिलाकोट तर्फ ईटा लिएर जाँदै गरेको ना.१ क. ६४१७ नं. को टिपर कमलामाई नगरपालीका १ अथुवाखोला स्थित धरान चतरा सडक खण्डमा दुर्घटना भएको सिन्धुली प्रहरीले जनाएको छ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

बागलुङको पत्रकार महासंघ भवनमा अज्ञात समुहद्भारा तोडफोड

Next Post

सबै भन्दा पहिलो र राम्रो कार्यक्रम वाणगंगा नगरपलिकामा : उपमेयर अर्याल

Next Post
सबै भन्दा पहिलो र राम्रो कार्यक्रम वाणगंगा नगरपलिकामा : उपमेयर अर्याल

सबै भन्दा पहिलो र राम्रो कार्यक्रम वाणगंगा नगरपलिकामा : उपमेयर अर्याल

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.