Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

छ्र्योतेन गुम्बाको उद्घट्न

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in समाचार
0
छ्र्योतेन गुम्बाको उद्घट्न
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप २ मंसिर । पुर्व गृहराज्य मन्त्री एबं संघिय सांसद श्याम कुमार श्रेष्ठले  फुलासि क्षेत्रको विकासमा आफुले कुनै पनि कसुर नराख्ने बताए विहिबार मन्थली न पा १४ को फुलासि पोखरिमा निर्मित छ्र्योतेन गुम्बाको उद्घाट्न गर्ने क्रममा उनले सो कुरा बताएका हुन् ।

फुलासि आफनो छिमेकि गाउँ पनि भएको र फुलासिकै छत्रछाँया र स्थानियहरुको मायाँमा आफ्नो राजनितिक यात्रा अघि बढेकोले आफुले त्यस क्षेत्रको विकासमा कुनै पनि कमि हुन नदिने प्रतिबद्धता समेत उनले व्यक्त गरे । 

पोखरि आहाल क्षेत्र जिल्लाको धार्मिक पर्यटनको भविष्य बोकेको क्षेत्र भएकोले यसलाई बाहुनचुरा, भोटनागि हुँदै शैलुङ सम्म जोड्न सके यस क्षेत्रको आर्थिक विकासमा ठुलो टेवा पुग्ने भएकोले पनि यसका लागि छ्र्योेतेन गुम्बाको छुट्टै महत्व हुने कार्यक्रमका अध्यक्ष समेत रहेका वडाअध्यक्ष भरत वाईबाले बताए । 

सांसाद विकास कोषको २० लाख, वडा अध्यक्ष वाईबाद्धारा प्राप्त करिब ७ लाख र अन्यत्र बाट प्राप्त समेत गरि कु्ल २८ लाख २२ हजार ९५ रुपैयाको लागतमा निर्माण गरिएको उक्त छ्र्योेतेन गुम्बामा स्थानिय राजनितिक दलका प्रतिनिधि,नागरिक अगुवा,शिक्षक लगायत  सबैको सर्मथन र सहयोग रहेको पनि सो अबसरमा जानकारी गराईएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासँघका जिल्ला अध्यक्ष बद्री नयाँघरे,एनेकपा माओवादी केन्द्रका का जिल्ला सचिवालय सदस्य निर्मल बोहोरा,नेकपा समाजबादीका जिल्ला सह सचिब दीपक बुढाथोकि,राप्रपाका केन्द्रिय सदस्य आङ्निमा शेर्पा लगायतका बक्ताहरुले पोखरि आहालमा निर्मित गुम्बाको धार्मिक तथा पर्यटकिय महत्वका बारेमा प्रकाश पार्दे यस क्षेत्रलाई धार्मिक पदमार्गको रुपमा विकास गर्न सके यसले यस क्षेत्रको आर्थिक विकासमा समेत टेवा पुर्याउने विश्वास ब्यक्त गरे ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

कामभन्दा घाम प्यारो, कृषि ज्ञानकेन्द्रकी प्रमुख–गुरुङ्गलाई

Next Post

दोस्रो राष्ट्रिय माझी गोल्ड कप पुरुष फुटबल प्रतियोगिताको तयारी सम्पन्न

Next Post
दोस्रो राष्ट्रिय माझी गोल्ड कप पुरुष फुटबल प्रतियोगिताको तयारी सम्पन्न

दोस्रो राष्ट्रिय माझी गोल्ड कप पुरुष फुटबल प्रतियोगिताको तयारी सम्पन्न

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.