Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

दोश्रो राष्ट्रिय माझी गोल्डकप फुटबल प्रतियोगिता सुरु

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in राष्ट्रिय समाचार, समाचार
0
दोश्रो राष्ट्रिय माझी गोल्डकप फुटबल प्रतियोगिता सुरु
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप – दोश्रो राष्ट्रिय माझी गोल्डकप फुटबल प्रतियोगिता माझी उत्थान संघ रामेछापको आयोजनामा बुधबार देखि रामेछापको मन्थलीको कुनौरीमा सुरु भएको छ । ६ दिन सम्म संचालन हुने उक्त प्रतियोगितामा विभिन्न २० जिल्लाका २२ वटा टिमले सहभागिता रहेको छ । प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री महेशचन्द्र जंग गहतराजले बुधबार मन्थलीमा उद्घाटन गरेका छन् । उद्घाटनको क्रममा मन्त्री गहतराजले माझीहरुले आफ्नो भाषा, संस्कृति र सभ्यतालाई बचाई राख्नका लागि गरेको कार्य उल्लेखनिय भन्दै समुदायको वृहत्तर विकासका लागि अघी सारेका योजनाहरुमा नेपाल सरकारले सक्दो सहयोग गर्ने वताए । उनले खेलकुदको माध्यमबाट राष्ट्रको विकास र पहिचान बढाउनका लागि माझी समुदायको योगदान रहनेमा विश्वास व्यक्त गरे ।
२०७६ साल देखि माझी राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता आरम्भ गरीएको थियो । मकवानपुर जिल्लामा संचालन भएको पहिलो प्रतियोगितामा रामेछाप जिल्ला माझी उत्थान संघ विजयी भएको थियो ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

ज्यान मार्ने मुद्दामा फरार अभियुक्त १२ वर्ष पछि पक्राउ

Next Post

युवालाई स्वरोजगार कसरी बनाउने भन्नेमा सरकार लक्षित – मन्त्री गहतराज

Next Post
युवालाई  स्वरोजगार कसरी बनाउने भन्नेमा सरकार लक्षित – मन्त्री गहतराज

युवालाई स्वरोजगार कसरी बनाउने भन्नेमा सरकार लक्षित - मन्त्री गहतराज

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.