Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

युवालाई स्वरोजगार कसरी बनाउने भन्नेमा सरकार लक्षित – मन्त्री गहतराज

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in राष्ट्रिय समाचार, समाचार
0
युवालाई  स्वरोजगार कसरी बनाउने भन्नेमा सरकार लक्षित – मन्त्री गहतराज
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले युवालाई आफ्नै देशमा बस्ने सङ्कल्प गराउने गरी उद्यमशील कार्यक्रम सुरु गर्न लागिएको बताए । प्रेस सेन्टर रामेछापले  मन्थलीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमका बोल्दै मन्त्री गहतराजले यस वर्ष नै ३५ हजार युवालाई स्वरोजगार बनाउने बताए । युवालाई रोजगार भन्दा पनि स्वरोजगार कसरी बनाउने भन्नेमा सरकार लक्षित रहेको उनले बताए ।

 नेपाली खेलाडीले कमजोर मनोबलको कारणले नभई कमजोर व्यवस्थापनको कारण खेल हार्ने गरेको उनले थपे । हामीले प्रतियोगिता हुँदा मात्रै खेलाडीलाई बोलाउछौँ, अरुबेला कुनै मतलब गर्दैनौ । जसको परिणाम हामीले हार व्यहोर्नु परेको छ ।  खेलाडीलाई नियमित प्रशिक्षणको व्यवस्था नहुँदा राम्रो खेल्न सकेका छैनन्- मन्त्री गहतराजले भने ।

नवौँ राष्ट्रिय खेलकुद फागुन महिनामा नै सम्पन्न गर्ने उनले बताए  । आउने वर्ष निर्वाचनको वर्ष भएकोले पनि यसै वर्ष राष्ट्रिय खेलकुद सम्पन्न गर्नुपर्ने उनको तर्क छ ।उनका अनुसार नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरामा हुनेछ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

दोश्रो राष्ट्रिय माझी गोल्डकप फुटबल प्रतियोगिता सुरु

Next Post

मन्थली नगरपालिकाले मनायो स्थापना दिवस, नगरका उद्दमी देखि कर्मचारी समेत सम्मानित (फोटो फिचर सहित)

Next Post
मन्थली नगरपालिकाले मनायो स्थापना दिवस, नगरका उद्दमी देखि कर्मचारी समेत सम्मानित (फोटो फिचर सहित)

मन्थली नगरपालिकाले मनायो स्थापना दिवस, नगरका उद्दमी देखि कर्मचारी समेत सम्मानित (फोटो फिचर सहित)

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.