रामेछाप । मन्थलीमापहिलो कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको पूर्णकदको सालिकको अनावरण गरिएको छ । मन्थली नगरपालिकाको नगर स्थापना दिवसको अवसरमा अधिकारीको सालिक अनावरण गरको हो ।
मन्थली नगरपालिकाको कार्यालय अगाडिको पार्कमा राखेको अधिकारीको सालिक नगर प्रमुख रमेश कुमार बस्नेत अनावरण गरेका हुन् ।