Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

(फोनिज) रामेछापको अध्यक्षमा

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in राष्ट्रिय समाचार, समाचार
0
(फोनिज) रामेछापको अध्यक्षमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापको अध्यक्षमा जनता भ्वाईसका सम्पादक कुमार श्रेष्ठ निर्बाचित हुनुभएको छ । रामेछापको मन्थलीमा सम्पन्न फोनिजको चौथो जिल्ला अधिबेशनले श्रेष्ठलाई अध्यक्षमा निर्विरोध निर्बाचित गरेको हो ।

यसैगरी उपाध्यक्षमा निरोज श्रेष्ठ, सचिवमा शान्ता श्रेष्ठ, सह–सचिवमा दिपक लामा र कोषाध्यक्षमा सम्बर बहादुर हायु चयन भएका छन । सदस्यहरुमा क्रमश रमेश तामाङ, रीता मगर, स्वतन्त्र मोक्तान र कर्मरिन्जी शेर्पा निर्वाचित चयन हुनुभएको छ ।

फोनिजले केन्द्रीय पार्षदमा सुमित श्रेष्ठ, युनिक विफा घिसिङ, नवराज श्रेष्ठ र अनिता थापामगरलाई चयन गरेको छ भने प्रदेश पार्षदमा युवराज श्रेष्ठ, नवराज श्रेष्ठ र निशा मोक्तानलाई चयन गरेको हो।


Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

रामेछापमा फुटबल लिग हुने,आयोजकले खेलाडीहरुको एक लाखको बिमा गरिदिने

Next Post

राजनीतिलाई नै समाजसेवा बनाउँछु : खड्का

Next Post
राजनीतिलाई नै समाजसेवा बनाउँछु : खड्का

राजनीतिलाई नै समाजसेवा बनाउँछु : खड्का

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...