Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सालकको ३६६ ग्राम खपटासहित दुई युवा पक्राउ

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in राष्ट्रिय समाचार, समाचार
0
सालकको ३६६ ग्राम खपटासहित दुई युवा पक्राउ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । आफ्नै घरमा अवैध रुपमा लुकाइछिपाइ राखेको सालकको ३६६ ग्राम खपटासहित दुई युवालाई प्रहरीले गए राती पक्राउ गरेको छ । पक्राउ पर्नेमा मन्थली नगरपालिका– ४ च्याउकेठाँटी बस्ने वर्ष २६ का मनोज थापा र वर्ष २१ का अशोक थापा रहेका छन् । उनीहरुले सालकको खपटा घरमा लुकाई राखेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी सालु र जिल्ला प्रहरी कार्यालय रामेछापबाट खटी गएको प्रहरीको टोलीले उक्त सामानसहित युवालाई पक्राउ गरेको हो ।
प्रहरीले युवाहरुले लुकाई छिपाइ राखेको ३६६ ग्राम सालकको खपटासहित बुधवार आवश्यक कारवाहीको लागि चिसापानी डिभिजन वन कार्यालय मन्थलीमा पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशंकर श्रेष्ठले जानकारी दिए ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

संस्कृत विद्यालयमा निःशुल्क खाने, बस्ने व्यवस्थासहित पठनपाठन

Next Post

एमाले रामेछापको ६८२ जना प्रतिनिधि छनौट हुन सक्ने संभावना

Next Post
एमाले रामेछापको  ६८२ जना प्रतिनिधि छनौट हुन सक्ने संभावना

एमाले रामेछापको ६८२ जना प्रतिनिधि छनौट हुन सक्ने संभावना

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.