Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

मन्थली मेयर कपको उपाधि १ नं. वडाको पोल्टोमा

जनता भ्वाइस by जनता भ्वाइस
January 11, 2022
in राष्ट्रिय समाचार, समाचार
0
मन्थली मेयर कपको उपाधि १ नं. वडाको पोल्टोमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप,२५ पुष । तेस्रो मन्थली मेयर कप खुल्ला पुरुष भलिवल प्रतियोगिताको उपाधि मन्थली नगरपालिका वडा नं १ ले आफ्नो पोल्टोमा पारेको छ । आइतवार सम्पन्न फाइनलखेलमा वडा नं १ मन्थलीले वडा नं ११ नाटिलालाई २५ –१४, २५ –१८ र २५ –१९ को सोझे सेटले पराजित गरी प्रथम भएको हो ।

मन्थली नरपालिका वाडा नं ११ नाटिला दोस्रो, वडा नं ४ सालु तेस्रो र वडा नं १० ले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् । प्रथम,दितिय,तृतिय र सान्त्वना हुने समुहलाई क्रमश एक लाख, पचहत्तर हजार, पचास हजार र पच्चिस हजार सहित शिल्ड मेडल र प्रमाणपत्र हस्तान्तरण गरिएको थियो । सो अवसरमा मन्थली न पा वडा नं १ का झलक माझी उत्कृष्ट खेलाडी र वडा नं ११ का नारायण श्रेष्ठ उत्कृष्ट स्पाइकर घोषित भएका थिए ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

बिद्यालयमा डोको र टपरी बुन्ने प्रतियोगिता

Next Post

पुस २७ गतेदेखि माघ १५ गतेसम्म विद्यालय बन्द

Next Post
पुस २७ गतेदेखि माघ १५ गतेसम्म विद्यालय बन्द

पुस २७ गतेदेखि माघ १५ गतेसम्म विद्यालय बन्द

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...