Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

प्रधानमन्त्री ढल्किए एमाले तर्फ

जनता भ्वाइस by जनता भ्वाइस
February 19, 2022
in जनता स्पेसल, समाचार
0
प्रधानमन्त्री ढल्किए एमाले तर्फ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

६ फागुन, काठमाडौं । सत्तारुढ गठबन्धनले अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा टेबल गर्नै सहमति नदिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख विपक्षीसँग सम्वाद अगाडी बढाएका छन् ।

सत्तारुढ चार दलका शीष नेताहरु सँगको बैठकमा सहमती नजुटेपछि बैठक लगतै पत्नी आरजु राणासहित बालकोट पुगेका देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग लामो छलफल गरेका छन् । बिहीबार नै सत्तारुढ चार दलको बैठकअघि कांग्रेस नेता मिनेन्द्र रिजालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई थिए । सूचना प्रविधि तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि एमाले नेताहरु निरन्तर सम्पर्कमा छन् ।

एमाले नेताहरु एमसीसी पास गर्न सकारात्मक देखिएका छन् । तर शर्त छ, कांग्रेसले माओवादी केन्द्र र एकीकृत समाजवादी सम्मिलित गठबन्धन तोड्नुपर्छ । देउवा गठबन्धन तोडेर आए सरकारमा सहभागी हुने या सहमतिमा प्रतिनिधिसभा विघटन गरेर आउँदो जेठमा अर्ली इलेक्सन गर्ने विषयमा छलफल गर्न ओली खुल्ला रहेको बालकोट स्रोतले बताएको छ ।

एमाले अध्यक्ष ओलीले कांग्रेस नेताहरुलाई ‘तपार्इँहरु कहाँ जाने तय गर्नुस्’ भन्ने गरेका छन् ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

जुटेन सहमती एमसीसीका लागि

Next Post

नेपाल भूतपुर्व सैनिक तथा प्रहरी संगठन (समाजवादी)को अध्यक्षमा भुपाल बुढाथोकी

Next Post
नेपाल भूतपुर्व सैनिक तथा प्रहरी संगठन (समाजवादी)को अध्यक्षमा भुपाल बुढाथोकी

नेपाल भूतपुर्व सैनिक तथा प्रहरी संगठन (समाजवादी)को अध्यक्षमा भुपाल बुढाथोकी

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.