Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

उमाकुण्डका स्थानियहरू एक सातादेखी सम्पर्क बिहिन

Milan Ghimire by Milan Ghimire
August 26, 2019
in जनता स्पेसल, समाचार
0
उमाकुण्डका स्थानियहरू एक सातादेखी  सम्पर्क बिहिन
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter
रामेछाप,भदौ ०७

उमा कुण्ड गाँउपालिकाको वडा नं १ गुम्देलका स्थानिय नेपाल टेलिकमको (सिडिएमए्) को टावर एक साता अघि देखी बन्द भएपछि स्थानिय र्मामा परेको छन् । सोलु खुम्बु जिल्लाको लिखु पिके गाँउपालिका वडा नं ५ साविकको २ नं वडा छिरीङ खर्कामा राखिएको टावरमा विद्युतको मात्र पुग्न नसक्दा समस्या भएको हो । सोलारको माध्यमबाट चार्ज गरी संचालन गरिएको सो टावर मौसम खराबीका कारण चार्ज हुन नसक्दा एक हप्तादेखी प्रयोग बिहिन बनेको हो । नेपाल टेलिकमको सिडिएमए्को टावर एक हप्तादेखी बन्दा हुदा सिडिएमए् मोबाईल प्रयोग कर्ता सम्पर्क बिहिन बनेको हुन । टावरमा विद्युतको मात्र नहुदा मौसममा खराबी अउने बितिकै पटक –पटक समस्यमा पर्ने गरेको उमाकुण्ड गाँउपालिका वडा नं १ का स्थानिय झपट कार्कीले बताए ।

यसैबिच टवार संचालनमा ल्याउन पटक पटक माथिल्लो तहमा खबर गर्दा माथील्लो तहबाट ब्यवास्था गरेको लिखु पिके गाँउलपालिकाका वडा अध्यक्ष ङिमा र्शपाले बताए । उनले टावर संचालनमा ल्याउन नेपाल टेलिकमलाई सबै ब्यवस्था हामी मिलाउछौ आएर बनाउनु प¥यो भनि गुनासो गर्दा पनि नटेरेको बताए ।

यता सो टावरको संचालनमा भएको समस्यका विषयमा आफुलाई कुनै जानकारी नआएको उमाकुण्ड गाँउपालिकाका अध्यक्ष शेर बहादुर सुनुवारले बताए ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

म्याद नाघेका कस्मेटिक सामग्री ठूलो परिमाणमा जफत

Next Post

एक किशोरीले गरिन झुण्डीएर आत्महत्या

Next Post
एक किशोरीले गरिन झुण्डीएर आत्महत्या

एक किशोरीले गरिन झुण्डीएर आत्महत्या

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.