Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

मन्थली नगरपालिका ५ सुनरपानि कांग्रेसको उम्मेद्वार सर्वसम्मत,डा.मथुरा कार्की वडाअध्यक्षमा उठ्दै

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in जनता स्पेसल, राष्ट्रिय समाचार, समाचार
0
मन्थली नगरपालिका  ५ सुनरपानि कांग्रेसको उम्मेद्वार सर्वसम्मत,डा.मथुरा कार्की  वडाअध्यक्षमा उठ्दै
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली काँग्रेसले मन्थली नगरपालिका वडा नं ५ सुनरपानीले वडाध्यक्षको उम्मेदबार सर्वसम्मत टुंग्याएको छ । नेपाली काँग्रेस वडा समिती बैठकले डा.मथुरा कार्की लाई वडाध्यक्षको उम्मेद्बार बनाउने निर्णय गरेको हो ।

५ वर्षसम्म पनि सुनरपानीमा जनताले देखिने काम गर्न नसकेको भन्दै वडाअध्क्षका उम्मेदवार कार्कीले सुनरपानीको विकासका लागी आफु वडाअध्क्षमा उठेको बताए । कार्की नेपाली कांग्रेस मन्थली नगरपालिकाका नगर सदस्य समेत हुन ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

एमाले संग गठबन्धन  हुन सक्छ -कमल थापा

Next Post

रामेछापमा पनि स्थानिय तहको निर्वाचनमा तालमेल गरेर जाने निर्णय

Next Post
रामेछापमा पनि स्थानिय तहको निर्वाचनमा  तालमेल गरेर जाने निर्णय

रामेछापमा पनि स्थानिय तहको निर्वाचनमा तालमेल गरेर जाने निर्णय

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.