Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

एमाले केन्द्रीय सदस्य माधव ढुंगेलमाथि आफ्नै कार्यकर्ताले गरे हातपात

जनता भ्वाइस by जनता भ्वाइस
April 19, 2022
in जनता स्पेसल, राष्ट्रिय समाचार, समाचार
0
एमाले केन्द्रीय सदस्य माधव ढुंगेलमाथि आफ्नै कार्यकर्ताले गरे हातपात
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । स्थानिय तहको निर्वाचनमा टिकट बिषयमा विवाद हुँदा नेकपा एमाले केन्द्रीय सदस्य माधव ढुंगेलमाथि आफ्नै कार्यकर्ताले हातपात भएको छ । नेकपा एमाले केन्द्रीय सम्पर्क समितिका सदस्य लक्ष्मी न्यौपानले बैठकमा नै नेकपा एमाले केन्द्रीय सदस्य माधव ढुंगेलमाथि हातपात गरेकी हुन् । न्यौपानेले आक्रमण गरेपछि रोक्न खोज्दा ढुंगेल पत्नी सरिता दाहाल घाइते भएकी छिन् ।

पार्टीको केन्द्रिय सम्पर्क कमिटीको बैठकमा स्थानिय तहको टिकट बाडफाँडको बिषयमा छलफल चलेको बेला पार्टीका सदस्यहरु बिच एकआपसमा भनाभन भएको थियो । भनाभन हुँदै गर्दा ढुगेल माथि आफ्नै कार्यकर्ताले आक्रमण गरेका हुन् । बैठकमा नेकपा एमालेको तर्फवाट खाँडादेवी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा टिकट दिने  बिषयमा बैठकमा नै चर्काचर्की चलेको थियो । एमालेको तर्फवाट प्रस्तावित उम्मेदवारहरु मध्ये अध्यक्ष पदमा प्रेमवहादुर तामाङ्ग, इन्द्र वहादुर तामाङ्ग र ज्ञान कुमार श्रेष्ठको नाम प्रस्ताव भएको थियो ।

कसलाई उम्मेदवार बनाउने भन्ने बिषयमा छलफल भइरहदा अकस्मात नेकपा एमाले केन्द्रीय सम्पर्क समितिका सदस्य लक्ष्मी न्यौपानले आफु माथि हातपात गरेको नेकपा एमालेका केन्द्रीय सदस्य माधव ढुंगेलले बताए ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

लिखुतामाकोशीको  पालिका अध्यक्ष जित्ने एक्लो उम्मेद्वार म हो- भोजराज खड्का (सुन्दर)

Next Post

बिकास रकम बाडफाडमा एकलौटी गरेको भन्दै माईन्युट च्याताच्यात

Next Post
बिकास रकम बाडफाडमा एकलौटी गरेको भन्दै माईन्युट च्याताच्यात

बिकास रकम बाडफाडमा एकलौटी गरेको भन्दै माईन्युट च्याताच्यात

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.