Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

पत्रकारसँग डराउने संसद् मिनी

Milan Ghimire by Milan Ghimire
August 26, 2019
in जनता स्पेसल, समाचार
0
पत्रकारसँग डराउने  संसद् मिनी
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter
काठमाडौं,९ भदौ,

प्रतिनिधिसभाअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा आइतबार नेपाल वायुसेवा निगमको जहाज खरिदसम्बन्धी उपसमितिको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची थियो । बैठकमा समितिका सदस्य र नेपाल वायु सेवा निगमका पदाधिकारी सहभागी थिए । तर, रिपोर्टिङका लागि गएका पत्रकारलाई प्रवेश दिइएन ।

समितिका एक सदस्यका अनुसार वाइडबडीका विषयमा समितिले गरेको छलफलमा मिडियालाई किन प्रवेश नदिइएको भनेर केही सांसदले बैठकमा कुरा उठाए । जवाफमा सचिवालयले ‘सबैलाई खबर गरेको तर, खै कोही आएनन्’ भन्ने जवाफ फर्कायो ।

बैठकपछि समितिकी सभापति पवित्रा निरौला (खरेल)ले वाइडबडीबारे समितिका सदस्यहरु नै स्पष्ट हुनुपर्ने भएकाले मिडियालाई नराखिएको बताइन् ।

तर, रिपोर्टिङका लागि गएका पत्रकारहरुलाई ‘सभापतिको निर्देशन’ भन्दै मर्यादापालकले ‘अन्तिममा तपाईहरुलाई जानकारी दिने भन्ने छ, अहिलेलाई गइदिनुस्’ भनेर ढोकैबाट फर्काए । कतिपय विषयमा माननीयहरु हामी नै स्पष्ट थिएनौं, त्यसलाई स्पष्ट गर्नका लागि पनि हामी मात्रै बसेर छलफल गर्नुपर्ने बाध्यता भएकाले यस्तो गरेको हो । तपाईहरुलाई उपेक्षा गर्न खोजिएको होइन’ सभापति खरेलले प्रष्टीकरण दिइन् ।

onlinekhabar

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

अवैधरुपमा सञ्चालित आधा दर्जन दुग्ध उद्योगमा शिलबन्दी

Next Post

नैतिक मूल्यमा आधारित शिक्षा “टच द लाइट” कार्यक्रम संचालन

Next Post
नैतिक मूल्यमा आधारित शिक्षा “टच द लाइट” कार्यक्रम संचालन

नैतिक मूल्यमा आधारित शिक्षा “टच द लाइट” कार्यक्रम संचालन

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.