Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

नेपाली फिल्मको प्रचारका लागि सन्नी लियोन नेपाल आउने

Milan Ghimire by Milan Ghimire
August 26, 2019
in जनता स्पेसल, टिभि, मनोरञ्जन, समाचार
0
नेपाली फिल्मको प्रचारका लागि सन्नी लियोन नेपाल आउने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भदौ ९

नेपाली गीतमा बलिउड नायिका सन्नी लियोनीको आइटम डान्स यतिवेला भाइरल छ । भदौ २७ गतेबाट प्रदर्शनमा आउने पासवर्ड फिल्मको आजको साम बोलको गीतमा नृत्य गरेकी सन्नी फिल्मको प्रचारका लागि आफैँ नेपाल आउँदै छिन् ।

भिडियो सन्देशमार्फत सन्नीले विशेष प्रिमियरका लागि नेपाल आउने जानकारी दिएकी छिन् । अहिलेसम्म सन्नीले नाचेको आइटम गीतलाई ४३ लाखपटक हेरिएको छ ।

फिल्मको ट्रेलरबाट नायक अनुपविक्रम केसीले पनि राम्रै प्रशंसा पाइरहेका छन् । नेपालबाट हराएको बहुमूल्य मूर्तिका विषयमा फिल्म केन्द्रित छ । धीरेन शाक्य, विक्रम जोशी, बुद्धि तामाङ, रवीन्द्र झा, प्रवीण खतिवडा, छुल्ठिम गुरुङलगायत चलेका कलाकारले पनि फिल्ममा अभिनय गरेका छन् । तर, निर्माण पक्षले सन्नीकै मात्र चर्चा गर्न चाहेको छ ।

उनले आइटम गीतमा मात्रै अभिनय गरेकी हुन् र फिल्ममा कुनै भूमिका छैन ।

nayapatrikadaily

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

नैतिक मूल्यमा आधारित शिक्षा “टच द लाइट” कार्यक्रम संचालन

Next Post

सुनको मुल्यमा नयाँ रेकर्ड, दैनिक एक हजारका दरले बढ्दै

Next Post
सुनको मुल्यमा नयाँ रेकर्ड, दैनिक एक हजारका दरले बढ्दै

सुनको मुल्यमा नयाँ रेकर्ड, दैनिक एक हजारका दरले बढ्दै

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.