Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सुनको मुल्यमा नयाँ रेकर्ड, दैनिक एक हजारका दरले बढ्दै

Milan Ghimire by Milan Ghimire
August 26, 2019
in अर्थतन्त्र, जनता स्पेसल, समाचार
0
सुनको मुल्यमा नयाँ रेकर्ड, दैनिक एक हजारका दरले बढ्दै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, भदौ ९

सोमबार सुनको मूल्यले फेरी नयाँ रेकर्ड कायम गरेको छ । आज सुनको मुल्य प्रतितोला एक हजार रुपैयाँले बढेर ७३ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । गत आइतबार प्रतितोला ७२ हजार ५ सयमा कारोबार भएको सुन सोमबार पुनः बढेको हो ।

अन्तर्राष्ट्रिय बजार सुनको मूल्य लगातार बढेका कारण नेपाली बजारमा पनि त्यसको असर देखिएको छ । अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य बृद्धि हेर्दा सुनको मूल्य अझै बढने देखिन्छ । यो नेपाली बजारमा कायम भएको अहिलेसम्मकै उच्च मूल्य हो । अहिले अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुनको मूल्य १५ सय ३० को आसपास छ ।
सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । आइतबार प्रति तोला ८ सय ५० मा कारोबार भएको चाँदी सोमबार १० रुपैयाँले बढेर ८ सय ६० पुगेको हो ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

नेपाली फिल्मको प्रचारका लागि सन्नी लियोन नेपाल आउने

Next Post

उमाकुण्डमा चट्याङ लागेर एक जनाको ज्यान गयो

Next Post
उमाकुण्डमा चट्याङ लागेर एक जनाको ज्यान  गयो

उमाकुण्डमा चट्याङ लागेर एक जनाको ज्यान गयो

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.