Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

उमाकुण्डमा चट्याङ लागेर एक जनाको ज्यान गयो

Milan Ghimire by Milan Ghimire
August 26, 2019
in समाचार
0
उमाकुण्डमा चट्याङ लागेर एक जनाको ज्यान  गयो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप, भदौ ०९

रामेछाप जिल्लाको उमाकुण्डमा चट्याङ लागेर एक जनाको ज्यान गएको छ । रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं ४ टावर डाँडामा सोमबारअपरान्न ४ : ३० बजेको समयमा पानीसंगै परेको चट्याङ लागेर ६४ बर्षीय साङमाया तामाङको ज्यान गएको उमाकुण्ड गाउँपालिका वडा नं ४ का वडाध्यक्ष मान बहादुर सुनुवारले जानकारी दिए । मृतक तामाङको एउटा राँगा तथा दुई वटा बाख्रा पनि मरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरिक्षक रिवी भुषण यादवले जानकारी दिएको छ । उनको घटना स्थलमै मृत्यु भएको हो ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

सुनको मुल्यमा नयाँ रेकर्ड, दैनिक एक हजारका दरले बढ्दै

Next Post

सर्वाेच्च अदालतद्धारा एनसेलको पक्षमा फैसला

Next Post
सर्वाेच्च अदालतद्धारा एनसेलको पक्षमा फैसला

सर्वाेच्च अदालतद्धारा एनसेलको पक्षमा फैसला

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.