Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछापको सित्खामा हत्या प्रकरणः पक्राउ पर्ने २३ जना (नामसहित)

जनता भ्वाइस by जनता भ्वाइस
September 27, 2022
in जनता स्पेसल, राष्ट्रिय समाचार, समाचार
0
रामेछापमा म्यादी प्रहरीको लागि १ हजार बढिको आवेदन : कतिले पाउँछन् जागिर ?
0
SHARES
20
VIEWS
Share on FacebookShare on Twitter

रामेछापको खाँडादेवी गाउँपालिका–३ भिरपानीस्थित सित्खामा करिब ५५ बर्षीय बिबी माझीको विभत्स हत्या गरेको आरोपमा प्रहरीले २३ जनालाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाएको छ । प्रहरीले घटनाको अनुसन्धान गर्नको लागि १६ जना पुरुष र ७ जना महिलालाई जिल्ला प्रहरी कार्यालयमा राखेर अनुसन्धान सुरु गरेको हो । पक्राउ परेकाहरुले प्रहरी समक्ष पितृ चढेको मानिसहरूले पितृ चढेपछि के के भयो, के के गर्‍यो, घटना के कसो भएको भन्ने केही कुरा थाहा नभएको बयान दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रारम्भिव अनुसन्धानको क्रममाा अन्धविश्‍वासको कारण यस घटना घटेको देखिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख राजकुमार थिङले बताए ।

यी हुन पक्राउ पर्नेहरु

जिल्ला रामेछाप खाँडादेवी गा.पा.-३ सित्खा बस्ने वर्ष १९ को राजेश माझी
ऐ.ऐ.स्ने वर्ष १७ की सपना माझी
ऐ.ऐ.बस्ने वर्ष १७ की मनिषा माझी
ऐ.ऐ.बस्ने वर्ष १६ की सबिना माझी
ऐ.ऐ.बस्ने वर्ष २६ को धन बहादुर माझी
ऐ.ऐ.बस्ने वर्ष १६ को सिरिस भन्ने राम कुमार माझी
ऐ.ऐ.बस्ने वर्ष २३ की बिन्दा माझी
ऐ.ऐ.बस्ने वर्ष १९ को भरत माझी (सानो)
ऐ.ऐ.बस्ने वर्ष २० को सुरज माझी
ऐ.ऐ.बस्ने वर्ष ४० की राधिका माझी
ऐ.ऐ.बस्ने वर्ष ३७ को शिब बहादुर माझी
ऐ.ऐ.बस्ने वर्ष २२ की सिर्जना माझी
ऐ.ऐ.बस्ने वर्ष २४ को भरत माझी (ठुलो)
ऐ.ऐ.बस्ने वर्ष २४ को कुमार माझी
ऐ.ऐ.बस्ने वर्ष २४ को उदय बहादुर माझी
ऐ.ऐ.बस्ने वर्ष २४ को पुसमान माझी
ऐ.ऐ.बस्ने वर्ष ३२ को सुक्र बहादुर माझी
ऐ.ऐ.बस्ने वर्ष १९ को रामहरी माझी
ऐ.ऐ.बस्ने वर्ष ३० को विज्ञान माझी
ऐ.ऐ.बस्ने वर्ष ५४ को धर्म बहादुर माझी
ऐ.ऐ.बस्ने वर्ष २६ को सुक्रे माझी
ऐ.ऐ.बस्ने वर्ष २९ को राजु माझी
ऐ.ऐ.बस्ने वर्ष २० की संगिता माझी

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

पितृ खुशी नभएको भन्दै कुटेर एक महिलाको हत्या, २३ जना गाउँले पक्राउ

Next Post

रामेछापको खाँडादेवी गाउँपालिकाबाट काठमाडौं जादै गरेको बस दुर्घटना, १३ घाइते, ३ को अवस्था गम्भिर

Next Post
रामेछापको खाँडादेवी गाउँपालिकाबाट काठमाडौं जादै गरेको बस दुर्घटना, १३ घाइते, ३ को अवस्था गम्भिर

रामेछापको खाँडादेवी गाउँपालिकाबाट काठमाडौं जादै गरेको बस दुर्घटना, १३ घाइते, ३ को अवस्था गम्भिर

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.