Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

लक्ष्मी आयल स्टोर्सलाई २ लाख जरिवाना

Kumar Shrestha by Kumar Shrestha
May 22, 2023
in ब्यानर समाचार, समाचार
0
लक्ष्मी आयल स्टोर्सलाई २ लाख जरिवाना
0
SHARES
38
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । मन्थलीमा रहेको लक्ष्मी आलय स्टोर्सलाई २ लाख जरिवाना गरिएको छ ।

पछिल्लो पटक गत जेठ ३ गते रातिदेखि मूल्य घटेर १७६ रुपैयाँमा बिक्री हुँदै आएको भए पनि लक्ष्मीले भने उक्त मूल्य सूची अनुसार बिक्री नगरी बढी पैसा लिएको प्रमाण भेटिएपछि सोमबार जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी एवं उपभोक्ता हित संरक्षण समितिका संयोजक अनोज घिमिरे, मन्थली नगरपालिकाका दीपक सुवेदी, घरेलु तथा साना उद्योग, जिल्ला प्रहरी कार्यालय रामेछाप, करदाता सेवा कार्यालय, पत्रकार महासंघ रामेछाप सहितको टोलीले गैरकारनुनी तरिकाले पेट्रोलियम पदार्थ खरिद, बिक्री गरेको ठहर गर्दै कानुन अनुसार रु २ लाख रुपैयाँ जरिवाना गराएको हो ।

आलय स्टोर्समै पुगेको संयुक्त टोलीले त्यहाँको कारोबारको बिल र मूल्यमा एक रुपतता नभएको पुष्टि गरेको थियो ।

स्टोर्सले सो जरिवाना आजको मितिले सात दिन भित्र बुझाउन निर्देशन दिएको छ । साथै उक्त अवधि भित्र जरिवाना रकम नबुझाएमा दफा ३९ को उपदफा ४ बमोजिम थप कारबाही हुने जनाएको छ ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारबाही माग गर्दै नागरिक समाजको ध्यानाकर्षण

Next Post

चित्लाङ -नुवाकोट- रसुवा-धादिङ यात्रा (भिडियो सहित)

Next Post
चित्लाङ -नुवाकोट- रसुवा-धादिङ यात्रा (भिडियो सहित)

चित्लाङ -नुवाकोट- रसुवा-धादिङ यात्रा (भिडियो सहित)

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.