Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

शुद्धिकरण अभियानलाई सफल पारेरै छाड्छौँ -अध्यक्ष बस्नेत

Kumar Shrestha by Kumar Shrestha
June 14, 2023
in जनता स्पेसल, ब्यानर समाचार, राष्ट्रिय समाचार, समाचार
0
शुद्धिकरण अभियानलाई सफल पारेरै छाड्छौँ -अध्यक्ष बस्नेत
117
SHARES
714
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । नेपाल पत्रकार महासंघले सुरु गरेको पत्रकार शुद्धिकरण अभियानलाई आफनो संगठनले सफल पारेरै छाड्ने प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले  दावी गरे । बस्नेतले भने- एकै ब्यक्ती सरकारी जागिरे ,शिक्षक,राजनितिज्ञ र पत्रकार भएर काम गर्दा सम्बन्धित कार्य क्षेत्रमा काम चोर प्रवृत्ति हावी सदस्यता शुद्धिकरण अभियान निर्म ढंगले हुनै पर्छ । प्रेस चौतारी नेपाल रामेछापले १३ औँ वार्षिक साधारण सभाको अवसरमा उनले यस्तो बताएका हुन ।

 नेपाल पत्रकार महासंघका केही जिल्ला शाखाहरुले सदस्यता शुद्धिकरणको नाममा एकलौटि गरेको सिफारीसका गतिविधिलाई सबै संगठनहरुको साझा प्रयासमा केन्द्रीय कार्य समितिले किनारा लगाउने प्रमुख अतिथि समेत रहेका अध्यक्ष बस्नेतले बताए ।

प्रेस चौतारी रामेछापका अध्यक्ष नवराज श्रेष्ठको अध्यक्षतामा भएको बार्षिक साधारणसभामा नेकपा एमाले रामेछापका अध्यक्ष एवं बागमती प्रदेश सभा सदस्य आनन्दकुमार श्रेष्ठले प्रेस चौतारी नेपालले पत्रकारीता र परिवर्तनका क्षेत्रमा पुर्याएको योगदानको बारेमा चर्चा गरे ।

मन्थली घोषणापत्र जारी गर्दै सम्पन्न भएको साधारण सभाले नेपाल पत्रकार महासंघको सदस्यता शुद्धीकरण अभियानलाई स्वागत गरेको छ । पत्रकार महासंघ सदस्यता शुद्धीकरण मापदण्ड–२०७९ अक्षरशः निर्मम ढङ्गले कार्यान्वयन गर्नुपर्ने लगाएतका मागहरु घोषणा पत्रमा समावेस गरिएका छन् ।

।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

सुकाजोरमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

Next Post

अनुगमनको आतंक- व्यवसायीलाई अनावश्यक दुःख दिएको व्यवसायीहरुको गुनासो

Next Post
अनुगमनको आतंक- व्यवसायीलाई अनावश्यक दुःख दिएको व्यवसायीहरुको गुनासो

अनुगमनको आतंक- व्यवसायीलाई अनावश्यक दुःख दिएको व्यवसायीहरुको गुनासो

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.