Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सुनापतिको आगामी वर्षको बजेट ५४ करोड ७८ लाख

Kumar Shrestha by Kumar Shrestha
June 28, 2023
in जनता स्पेसल, ब्यानर समाचार, समाचार
0
सुनापतिको आगामी वर्षको बजेट ५४ करोड ७८ लाख
471
SHARES
3.5k
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । सुनापति गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि ५४ करोड बढीको बजेट सार्वजनिक गरेको छ उपाध्यक्ष गीता विष्ट (चौलागाई) ले ५४ करोड ७८ लाखको बजेट सार्वजनिक गरेकी हुन् ।

 उपाध्यक्ष विष्टले पालिका अध्यक्ष ठूलोकान्छा तामाङ प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र सुवेदी, ५ वटै वडाका वडा अध्यक्षहरू, कार्यपालिका सदस्य, वडा सदस्य, पालिकाका स्थानीय, पत्रकारहरूको उपस्थितिमा बजेट सार्वजनिक गरेकी हुन् ।

 आगामी वर्षको नीति तथा कार्यक्रममा वडा नम्बर १ गुन्सीको वडा कार्यालय आसपासको सडक कालोपत्रे, स्तर उन्नति र वडा नम्बर २ को दिमीपोखरीको वडा कार्यालय आसपासको क्षेत्रमा पूर्वाधार निर्माणमा लगानी गर्ने, पालिकाको गौरवको आयोजना खानेपानी योजना सञ्चालन गर्ने लगायताका योजना राखेको यो पालिकाले पालिका केन्द्र वडा नम्बर ३ हिलदेवीमा गाउँपालिकाको लगानीमा नै १ किलोमिटर सडक कालोपत्रे गर्न लगायताका योजना समावेश गरेको छ ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

खाँडादेवीको आगामी वर्षको बजेट ६४ करोड ४३ लाख ४० हजार

Next Post

सभापति कान्छारामले राजनीतिमा हिलो छ्याप्न सुरु गर्नु भयो- सचिव खड्का

Next Post
सभापति कान्छारामले राजनीतिमा हिलो छ्याप्न सुरु गर्नु भयो- सचिव खड्का

सभापति कान्छारामले राजनीतिमा हिलो छ्याप्न सुरु गर्नु भयो- सचिव खड्का

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...