Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछाप नगर उद्योग वाणिज्य संघमा नयाँ कार्य समिति सर्वसम्मत चयन

Kumar Shrestha by Kumar Shrestha
July 10, 2023
in जनता स्पेसल, ब्यानर समाचार, समाचार
0
रामेछाप नगर उद्योग वाणिज्य संघमा नयाँ कार्य समिति सर्वसम्मत चयन
0
SHARES
34
VIEWS
Share on FacebookShare on Twitter


रामेछाप । रामेछाप नगर उद्योग वाणिज्य संघको पाँचौँ साधारण सभा तथा तेस्रो अधिवेशनबाट अमित तामाङको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको छ ।

सोमबार नगरपालिकामा रहेर विभिन्न व्यवसायहरु गर्दै आएका व्यवसायीहरुको संस्थाको रुपमा रहेको रामेछाप नगर उद्योग वाणिज्य संघको तेस्रो अधिवेशनले नयाँ कार्यसमिती पनि सर्वसम्मत रुपमा चयन गरेको हो ।

जस अन्तर्गत अध्यक्षमा अमित तामाङ,वाणिज्य उपाध्यक्षमा रविन्द्र श्रेष्ठ,उद्योग उपाध्यक्षमा देब बहादुर श्रेष्ठ,महासचिवमा रत्न बहादुर नेवार,कोषाध्यक्षमा धनराज खडका,एसोसियट सदस्यहरुमा चुक्त बहादुर मगर र सुधिर कार्की चयन भएका छन । त्यसैगरी खुल्ला सदस्यहरुमा डम्बर बहादुर श्रेष्ठ,गोविन्द बहादुर बस्नेत र तुलसा कार्की चयन भएका छन ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

रामेछाप जिल्ला फुटबल संघ U- 19 र संकटा U-16 FC बिचको खेल 0-0 मा सम्पन्न

Next Post

सिटिजन बैङ्क माथि सुनापती गाउँपालिकाले लियो एक्सन

Next Post
सिटिजन बैङ्क माथि सुनापती गाउँपालिकाले लियो  एक्सन

सिटिजन बैङ्क माथि सुनापती गाउँपालिकाले लियो एक्सन

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.