Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

मातृभुमी नेपाल को सहयोगमा माकादुममा ५ हजार कागतीको विरुवा वितरण

Kumar Shrestha by Kumar Shrestha
July 12, 2023
in जनता स्पेसल, ब्यानर समाचार, समाचार
0
मातृभुमी नेपाल को सहयोगमा माकादुममा ५ हजार कागतीको विरुवा वितरण
237
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप। मातृभुमी नेपाल नामक संस्थाको सहयोगमा माकादुममा ५ हजार कागतीको विरुवा वितरण गरिएको छ । मातृभुमिको सहयोगमा खाँडादेवी गाउँपालिका वडा नम्बर ६ माकादुममा विरुवा वितरण गरिएको हो ।

वडाका नागरिकहरुको आर्थिक समृद्धीमा टेवा पुर्याउने लक्ष्यका साथ कागतीका विरुवा वितरण गरिएको  खाँडादेवी गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष नारायण कार्कीले बताए । मंगलबार विहान मातृभूमीसंगको सहकार्यमा  प्रति परिवार १० देखी २० वटा विरुवा उपलब्ध गराएको वडा अध्यक्ष कार्कीले बताए ।

 त्यस्तै मातृभुमि नेपालका जिल्ला उपाध्यक्ष युवराज श्रेष्ठले केन्द्रले ६ हजार ७ सय ४३ वडामा ६७ लाख ७६ हजार ९ सय ४४ वटा कागतीको विरुवा वितरण गर्ने लक्ष्य लिएको र सोहि अनुसार जिल्लाको अन्य वडाहरुमा समेत वितरण गर्ने तयारी भएको बताए । श्रेष्ठले भने – संस्थाले पहिलो पटक खाँडादेवी गाउापालिका वडा नम्बर ६ माकादुम संगको सहकार्यमा ५ हजार कागतीको विरुवा वितरण गरेको छ । अब हामी अन्य वडामा पनि माग भए अनुसारका विरुवा वितरण गर्ने छौं । त्यसका लागी रामेछापलाई सहयोग गर्न केन्द्र तयार छ“ ।

केन्द्रिय अध्यक्ष रण बहादुर चन्दका अनुसार –  बिरुवा दान नेपालीहरुको महा–अभियान ” भन्ने नाराको साथ नेपाललाई हरियाली नेपाल बनाउन मातृभूमी नेपाल लागेका छ  । मानिसको अस्तित्व राख्न प्रकृतिको ठुलो योगदान रहने हुदा भुगोल सुहाउदो विरुवाहरु वितरण गर्दै आईएको छ । मागको आधारमा अन्य वडा हरुमा समेत वितरण गर्न संस्था तयार छ ”।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

सिटिजन बैङ्क माथि सुनापती गाउँपालिकाले लियो एक्सन

Next Post

रामेछापमा ४४ प्रतिशत खेतमा मात्रै धान रोपाइँ

Next Post
रामेछापमा ४४ प्रतिशत खेतमा मात्रै धान रोपाइँ

रामेछापमा ४४ प्रतिशत खेतमा मात्रै धान रोपाइँ

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...