Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछापमा ४४ प्रतिशत खेतमा मात्रै धान रोपाइँ

Kumar Shrestha by Kumar Shrestha
July 19, 2023
in जनता स्पेसल, ब्यानर समाचार, समाचार
0
रामेछापमा ४४ प्रतिशत खेतमा मात्रै धान रोपाइँ
131
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । साउनको महिना सुरु भै सक्दा समेत यो वर्ष रामेछाप जिल्लामा जम्मा ४४ प्रतिशत खेतमा मात्रै धान रोपाइँ भएको छ । रामेछाप जिल्लामा जम्मा ४४ प्रतिशत खेतमा मात्रै धान रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र रामेछापले जानकारी दिएको छ ।
कृषि ज्ञान केन्द्र रामेछापका कृषि बिकास अधिकृत मोनिमा योन्जनका अनुसार गत वर्ष यहि अबद्यिमा ५० प्रतिशत रोपाइँ सम्पन्न भएको थियो । यस वर्ष मनसुन ढिला भित्रिएपछि साउन लागिसक्दा समेत करिब ५६ प्रतिशत खेत बाँझै रहेका छन् ।

यस वर्ष वर्षात ढिला हुँदा धान रोपाई ढिला भएको कृषि बिकास अधिकृत योन्जनले बताउनुभयो । रामेछाप जिल्लाभर ७ हजार ८ सय ५९ हेक्टर खेतमा धान रोपाइँ हुँदै आएको छ । जिल्लाका अधिकांश ठाउँहरुमा आकाशे पानीको भरमा धान रापाइँ हुँदै आएको छ ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

मातृभुमी नेपाल को सहयोगमा माकादुममा ५ हजार कागतीको विरुवा वितरण

Next Post

मन्थलीको पर्यटकीय गन्तब्य तीनलाल पार्क (फोटो फिचर )

Next Post
मन्थलीको पर्यटकीय गन्तब्य तीनलाल पार्क (फोटो फिचर )

मन्थलीको पर्यटकीय गन्तब्य तीनलाल पार्क (फोटो फिचर )

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.