Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

बर्दिबास साहित्यिक-सास्कृतिक प्रतिष्ठानको  ४९ औँ  साहित्य शृङ्खला सम्पन्न 

जनता भ्वाइस by जनता भ्वाइस
July 23, 2023
in समाचार, साहित्य
0
बर्दिबास साहित्यिक-सास्कृतिक प्रतिष्ठानको  ४९ औँ  साहित्य शृङ्खला सम्पन्न 
9
SHARES
116
VIEWS
Share on FacebookShare on Twitter

बर्दिबास ।  साउन ६ गते शनिवारका दिन बर्दिबास साहित्यिक-सास्कृतिक प्रतिष्ठानको ४९ औ शृङ्खला प्रतिष्ठानका अध्यक्ष रामचन्द्र पौडेलको  अध्यक्षतामा सम्पन्न भएको छ ।

यस प्रतिष्ठानका नव प्रतिभा  आस्था महतोले सञ्चालन गरेको उक्त कार्यक्रममा  लेखनाथ स्मृति सदन महोत्तरी अध्यक्ष जनक प्रसाद पौडेल, बुढ्यौली साहित्य समाज महोत्तरी सचिव नारद प्रसाद काफ्ले,देउराली मा वि शिक्षक मनिस साह र प्रलेसका केन्द्रीय सदस्य  तथा यस प्रतिष्ठानका उपाध्यक्ष जीवन स्पर्शी ले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए। उक्त कार्यक्रममा जनसांस्कृतिक महासंघका केन्द्रीय सदस्य विमला वि क र साहित्य अनुरागी नारायण खड्का अतिको रूपमा उपस्थिति थिए ।

सो कार्यक्रममा विभिन्न लयका गीत,मुक्तक,गजल र कविताहरू वाचन गरिएका थिए। वाचन गर्ने स्रष्टाहरूमा आस्था महतो,लक्ष्मण यादव, पल्लवी माझी,सागर श्रेष्ठ,विपिन वि क,नारद प्रसाद काफ्ले,पूजा महतो,प्रश्ना कार्की,रसिक पौडेल,पवन वाग्ले,प्रतिमा पौडेल,यशोदा श्रेष्ठ,नारायण खड्का,जनक पौडेल र जीवन स्पर्शी ले वाचन गरेका थिए।  भने  अन्य उपस्थितिहरूमा करीमा पौडेल,सुचिता यादव,प्रतिमा सिंह,कोपिला श्रेष्ठ, सजना लामा हिमानी सिंह,चाँदनी श्रेष्ठ , अनिल सिंह ,विवेक यादव र आशिष अधिकारी थिए ।

 कार्यक्रमको अन्त्यमा सभाध्यक्ष रामचन्द्र पौडेलले यस प्रतिष्ठानको ४९ औँ साहित्य शृङ्खलामा सहभागी भएर कार्यक्रम भव्य तथा भव्य रूपमा सम्पन्न गराउन अहम् भूमिका निर्वाह गर्नु हुने सम्पूर्ण साहित्यिक व्यक्तित्वहरूमा धन्यवाद सहित आभार प्रकट गरेका थिए। उक्त कार्यक्रम श्री देउराली मा वि बर्दिबास एकको प्राङ्गणमा सम्पन्न भएको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

बर्दिबास छन्द चौतारीले सम्झियो साहित्यकार पेशल आचार्यलाई

Next Post

रामेछापका ३७ माझी विद्यार्थी सम्मानित

Next Post
रामेछापका ३७ माझी विद्यार्थी सम्मानित

रामेछापका ३७ माझी विद्यार्थी सम्मानित

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.