Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

गोलञ्जोरको प्रमुख प्रशासकीय अधिकृत बने पैकरा

जनता भ्वाइस by जनता भ्वाइस
September 29, 2023
in समाचार
0
गोलञ्जोरको प्रमुख प्रशासकीय अधिकृत बने  पैकरा
47
SHARES
1.3k
VIEWS
Share on FacebookShare on Twitter

सिन्धुली । सिन्धुली जिल्लाको गोलञ्जोर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिपेन्द्र पैकराले सम्हालेका छन । पैकरा गोलञ्जोर गाउँपालिकाकै स्वास्थ्य शाखा प्रमुखको रूपमा कार्यरत थिए ।
पैकराले आज शुक्रवार देखि प्रमुख प्रशासकीय अधिकृत भएर गोलञ्जोर गाउँपालिकामा आफ्नो जिम्मेवारी सम्हालेका हुन ।

प्रमुख प्रशासकीय अधिकृत पैकराले विधि र पद्धति भित्र रहेर नागरिकको समस्यालाई केन्द्रमा राखेर आफूसँग भएको अनुभवलाई प्रयोग गर्दै काम गर्ने प्रतिवद्धता व्यक्त पनि व्यक्त गरेका छन् ।

प्रमुख प्रशासकीय अधिकृत पैकरालाई शुक्रवार गाउँपालिका अध्यक्ष शंकर राज बराल, उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने (पुकार) लगायतले सफलताको शुभकामना दिँदै सिंगो गाउँकार्यपालिकाले अगाडि सारेका नीति तथा कार्यक्रमलाई सफल बनाउने गरी काम गर्न सुझाब दिएका छन ।

प्रमुख प्रशासकीय अधिकृत पैकरासँग स्थानीय निकाय तथा स्थानीय तह भएपछि पालिका प्रमुख प्रशासकीय अधिकृत भएर काम गरेको अनुभव रहेको छ । पैकराले यस अघि रामेछापको उमाकुण्ड गाउँपालिकाको नि. प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाली सकेका छन ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

रामेछाप प्रहरीको चाडपर्व लक्षित विशेष सुरक्षा योजना बन्दै

Next Post

विद्यार्थीलाई ट्रयाकसुट

Next Post
विद्यार्थीलाई ट्रयाकसुट

विद्यार्थीलाई ट्रयाकसुट

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.