Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

विद्यार्थीलाई ट्रयाकसुट

Kumar Shrestha by Kumar Shrestha
September 30, 2023
in जनता स्पेसल, ब्यानर समाचार, समाचार
0
विद्यार्थीलाई ट्रयाकसुट
274
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । नेपाली काँग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि विनीता खड्काले विद्यार्थीहरूलाई ट्रयाकसुट हस्तान्तरण गरेकी छिन । खड्काले सुनापाति गाउँपालिका ५ खनियापानीको जलदेवी मा. वि. मा अध्ययनरत १३३ जना विद्यार्थीहरूलाई ट्रयाकसुट सेट र टिसर्ट दिएकी हुन् । खड्काले विद्यालयको लागी विद्युतीय हाजिरी मेशिन १ थान र अन्य शैक्षिक सामाग्री समेत सहयोग गरेकी छिन् ।
खड्काका हजुर बुबा हजुरआमाको नाममा खड्का आफैले रु दुई लाखको शेरनन्द अक्षयकोष स्थापना गरेकी थिइन । अक्षयकोष रकमको ब्याज र निजी रकम बाट उनले सो सामाग्रीहरू हस्तान्तरण गरेकी हुन ।


खड्काले यो भन्दा अगाडी विद्यालयको लागी जग्गा किन्न र गत वर्ष एसइई दिने विद्यार्थीहरूको लागी छात्रावासको व्यवस्था गर्न आर्थिक सहयोग समेत गरेकी थिइन ।
खड्काले राजनीतिलाई समाजसेवा बनाउँदै आएकी छिन् । सानै उमेरदेखि समाज सेवामा लागेकी खड्काले नेपाल विद्यार्थी संघ हुँदै काँग्रेस राजनीतिको केन्द्रमा समेत राम्रो पकड बनाएकी छन् । नेतृ खड्काले गृह जिल्ला रामेछापका विभिन्न विद्यालयहरूमा विद्यार्थीहरूलाई शैक्षिक सामाग्री तथा पोसाक वितरण गरेर शैक्षिक गुणस्तर सुधारका लागि सहयोग गर्दै आएकी छिन भने अन्य जिल्लाहरूमा समेत सामाजिक कार्यमा पहिचान बनाएकी छन् ।
विद्यालयले खड्कालाई उनको सहयोगको कदर गर्दै सम्मान गरेको समेत गरेको छ । शिक्षा बिना राज्यको पूर्वाधार सम्भव छैन भन्दै शिक्षा क्षेत्रमा सबै मिलेर सहयोग गर्न समेत खड्काले अनुरोध गरेकी छिन् ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

गोलञ्जोरको प्रमुख प्रशासकीय अधिकृत बने पैकरा

Next Post

निर्माण व्यवसायीले टिकट ल्याए पार्टीलाई एकातिर राखेर छड्के सहयोग गर्छु– कान्छाराम

Next Post
निर्माण व्यवसायीले टिकट ल्याए पार्टीलाई एकातिर राखेर छड्के सहयोग गर्छु– कान्छाराम

निर्माण व्यवसायीले टिकट ल्याए पार्टीलाई एकातिर राखेर छड्के सहयोग गर्छु– कान्छाराम

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...