Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सुनापति वासीलाई निःशुल्क रगत

Kumar Shrestha by Kumar Shrestha
December 30, 2023
in जनता स्पेसल, ब्यानर समाचार, समाचार, स्वास्थ्य
0
सुनापति वासीलाई निःशुल्क रगत
176
SHARES
1.6k
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । सुनापति गाउँपालिकाले पालिकावासीलाई निःशुल्क रगत उपलब्ध गराउने भएको छ । गाउँपालिकाले गाउँपालिकाका स्थायी बासिन्दा, गाउँपालिका भित्रका सरकारी कर्मचारी, सुनापति कार्य क्षेत्र रही कार्यरत वित्तीय संस्थाको कर्मचारी समेतलाई उपचारको क्रममा आवश्यक पर्ने रगत निःशुल्क उपलब्ध गराउने भएको हो ।
गाउँपालिकाले पालिकाका स्थायी बासिन्दा, गाउँपालिका भित्रका सरकारी कर्मचारी, सुनापति कार्य क्षेत्र रही कार्यरत वित्तीय संस्थाको कर्मचारी समेतलाई रामेछाप, काभ्रेपलान्चोक, काठमाडौँ, भक्तपुर र ललितपुरमा रहेका नेपाल रेडक्रस सोसाइटीको कार्यालयहरूबाट निःशुल्क रगत उपलब्ध गराउने भएको हो ।
रगत उपलब्ध गराउन सुनापति गाउँपालिका र नेपाल रेडक्रस सोसाइटी शाखा कार्यालय मन्थली रामेछाप बिच २०८० साल श्रावण २९ गते नै सम्झौता भएको प्रमुख प्रशासकीय अधिकृत देवेन्द सुवेदीले बताए । उनले भने – उपचारको क्रममा रगत आवश्यक परेमा चिकित्सकको उपचार कागजात र आफ्नो परिचय खुल्ने नागरिकताको प्रमाणपत्र ÷ राष्ट्रिय परिचय पत्र÷कर्मचारी परिचय पत्र देखाई नेपाल रेडक्रस सोसाइटीको कार्यालयहरूबाट निःशुल्क रगत लिन सकिन्छ ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

स्वयमसेवीकाहरुलाई सुइटर, झोला र जुत्ता

Next Post

लगातार छैटौँ पटक गौरीशङ्करले जित्यो राष्ट्रपति रनिङ शिल्डको उपाधि

Next Post
लगातार छैटौँ पटक गौरीशङ्करले जित्यो राष्ट्रपति रनिङ शिल्डको उपाधि

लगातार छैटौँ पटक गौरीशङ्करले जित्यो राष्ट्रपति रनिङ शिल्डको उपाधि

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.