Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

लगातार छैटौँ पटक गौरीशङ्करले जित्यो राष्ट्रपति रनिङ शिल्डको उपाधि

जनता भ्वाइस by जनता भ्वाइस
December 30, 2023
in खेलकुद, ब्यानर समाचार, समाचार
0
लगातार छैटौँ पटक गौरीशङ्करले जित्यो राष्ट्रपति रनिङ शिल्डको उपाधि
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । रामेछाप नगरपालिकामा बिहीबारदेखि सुरु भएको छैटौँ राष्ट्रपति रनिङ शिल्डको उपाधि गौरीशङ्कर माध्यमिक विद्यालयले जितेको छ ।

नगर भित्रका १३ वटा माध्यमिक विद्यालयले प्रतियोगिता सहभागिता जनाएको थियो ।

गौरीशङ्कर माध्यमिक विद्यालयले विभिन्न खेलमा ३३ स्वर्ण, २७ रजत र २५ कास्य पदक प्राप्त गरेको छ । यो सँगै गौरीशंकरले लगातार ६ पटक रामेछाप नगर स्तरीय रनिङशिल्ड जितेको छ ।

प्रतियोगितामा द्वितिय भएको जनता मावि कोलन्जोरले १२ स्वर्ण, ८ रजत र ६ कास्य पदक जितेको छ । तृतीय भएको भँगेरी माविले ८ स्वर्ण, ११ रजत र २४ कास्य पदक जित्न सफल भएको छ ।

प्रतियोगितामा भलिबल, कबडी, एथ्लेटिक्स,छात्र÷छात्रा रिले दौड,तेक्वान्दो ,हाईजम्प, लङजम्प, त्रीपलजम्प, ज्याभलिङ थ्रो, सटपुट लगायतका खेलहरू खेलाइएको थियो ।

प्रतियोगितामा विजयी खेलाडी तथा विद्यालयलाई प्रतिनिधि सभा सांसद पूर्ण बहादुर तामाङ,जिल्ला समन्वय समितिका प्रमुख चिना खड्का,रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपाने, उपप्रमुख कुमारी कार्की र प्रमुख प्रशासकीय अधिकृत मित्र प्रसाद घिमिरेले शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरे ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

सुनापति वासीलाई निःशुल्क रगत

Next Post

नेपाल पब्लिक क्याम्पस संघ रामेछापको अध्यक्षमा डा. भरत सर्वसम्मत चयन

Next Post
नेपाल पब्लिक क्याम्पस संघ रामेछापको अध्यक्षमा डा. भरत सर्वसम्मत चयन

नेपाल पब्लिक क्याम्पस संघ रामेछापको अध्यक्षमा डा. भरत सर्वसम्मत चयन

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.