Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

६ महिना भित्र डम्पिङ साइट टुङ्गो लाग्छ– मन्थली नगर प्रवक्ता श्रेष्ठ

Kumar Shrestha by Kumar Shrestha
January 12, 2024
in जनता स्पेसल, ब्यानर समाचार, समाचार
0
६ महिना भित्र डम्पिङ साइट टुङ्गो लाग्छ– मन्थली नगर प्रवक्ता श्रेष्ठ
142
SHARES
2.4k
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । मन्थली नगरपालिकाले आउँदो ६ महिना भित्र डम्पिङ साइट टुङ्गो लगाउने भएको छ । बिहीबार पत्रकार भेटघाट गर्दै नगरका प्रवक्ता गोपाल श्रेष्ठले मन्थली बजारको फोहोर तामाकोशी नदी किनारमा फाल्ने र त्यही नदीको पानी खानु परेकोले ६ महिना भित्र डम्पिङ साइटको टुङ्गो लगाउने बताएका हुन् ।
बुधवार सम्पन्न १४ औँ नगर सभाले पारित गरेको वन ऐन सहित विभिन्न निर्णयहरू समेत प्रवक्ता श्रेष्ठले सार्वजनिक गरे । मन्थली अस्पताल, चिस्यान केन्द्र, कबर्ड हल जिल्लाकै जनताको पहुँचमा ल्याउन सक्दो पहल गरी रहेको श्रेष्ठले बताए ।
नगरले हाल सम्म गरेका विकास निर्माण, शैक्षिक सुधार, प्रशासनिक गतिविधिमा कुनै समस्या भएमा नगरका जिम्मेवार निकायलाई सिधै खबर गर्न श्रेष्ठले आग्रह गरे ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

आयुर्वेद सेवा प्रवर्धन गर्न जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको अन्तरक्रिया

Next Post

तीन वर्ष भित्र सबै सडक कालोपत्रे हुन्छ–मुख्य मन्त्री

Next Post
तीन वर्ष भित्र सबै सडक कालोपत्रे हुन्छ–मुख्य मन्त्री

तीन वर्ष भित्र सबै सडक कालोपत्रे हुन्छ–मुख्य मन्त्री

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.