Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

जलाउँदै गरेको लास बगायो लिखु खोलाले : केही मलामी सम्पर्क विहीन

जनता भ्वाइस by जनता भ्वाइस
January 27, 2024
in जनता स्पेसल, ब्यानर समाचार, समाचार
0
जलाउँदै गरेको लास बगायो लिखु खोलाले : केही मलामी सम्पर्क विहीन
321
SHARES
1.1k
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । लिखु खोलाले जलाउँदै गरेको लास बगाएको छ । लिखु–२ जल विद्युत् आयोजनाले बिना सूचना एकै पटक ड्याम खोल्दा जलाउँदै गरेको लास बगाएको हो । केही मलामी समेत सम्पर्क विहीन छन् ।

रामेछापको उमाकुण्ड गाउँपालिका १ गुम्देल बाल्दिङ मा पर्ने लिखु नदीमा बिहीबार आत्महत्या गरेर ज्यान गुमाएका बाल्दिङका ३२ वर्षीय झपट थापा (विदुर) को शव जलाउने क्रममा जलविद्युत आयोजनाले ड्याम खोलिदिएपछि लास बगाएको स्थानीय राजेन्द्र बस्नेतले बताए । बस्नेतका अनुसार पोष्टमार्टम पछि शव लिएर गएका मलामीहरू पनि केही सम्पर्कमा आएका छैनन।

स्थानीय बस्नेतले भने – ५०-६० जनामलामीहरू त्यहाँ पुगेका थियौँ । साथीहरू सबै हराए, को–को के–के भए थाहा भएन । करिब ६ बजे तिर एक्कासि खोला आयो हामी भागेर माथि आयौँ । जल्दै गरेको शव बगायो । हामी साथीहरूको खोजीमा छौँ ।

त्यस्तै घटना बारे किन्जा प्रहरी चौकीका प्रहरीलाई बुझ्दै आफूहरू घटना स्थल तर्फ जाँदै गरेको बताए ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

मन्थली नगरपालिकाको सार्वजनिक सुनुवाई , झारो टार्दै, पारदर्शीताकोे भ्रम फैलाउँदै

Next Post

पीडितको डरले प्रशासनको निषेधाज्ञा

Next Post
पीडितको डरले प्रशासनको निषेधाज्ञा

पीडितको डरले प्रशासनको निषेधाज्ञा

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.