Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

बिआइजी ग्रुप रामेछापको अध्यक्षमा एन.एम.बी. बैंकका कार्की चयन

Kumar Shrestha by Kumar Shrestha
February 3, 2024
in जनता स्पेसल, ब्यानर समाचार, समाचार
0
बिआइजी ग्रुप रामेछापको अध्यक्षमा एन.एम.बी. बैंकका कार्की चयन
16
SHARES
234
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । बैंक इन्स्योरेन्स ग्रुप (Bank & Insurance group Ramechhap) BIG रामेछापको अध्यक्षमा प्रदीप कुमार कार्की  चयन भएका छन् । आज (शनिवार) भएको साधारण सभाबाट कार्की अध्यक्षमा चयन भएका हुन् । कार्की एन.एम.बी. बैंकमा कार्यरत छन् ।

त्यस्तै उपाध्यक्षमा साङ्ग्रिला विकास बैंकका प्रदीप्त सिन्धुलिय र रिलायबल नेपाल लाइफ ईन्स्योरेन्सका शान्ता श्रेष्ठ ,  महासचिवमा नेपाल ईन्भेष्टमेन्ट मेघा बैंकका चन्द्र प्रकाश आचार्य ,  कोषाध्यक्षमा लक्ष्मी सनईराज बैंकका निशान खड्का र सचिवमा सिद्धार्थ प्रिमियर ईन्स्योरेन्सका नवराज खड्का  चयन भएका छन् ।

अध्यक्षमा चयन भए पश्चात् कार्कीले बैंक र  इन्स्योरेन्सका कर्मचारीलाई पर्ने हरेक समस्यामा आफू सदैव लागि पर्ने बताएका छन् । बैंक र इन्स्योरेन्सका कर्मचारीलाई जुनसुकै बेला समस्या परे पनि   खबर गर्न अध्यक्ष कार्कीले बताएका छन् । बैंक इन्स्योरेन्स ग्रुप (Bank &Insurance group Ramechhap) BIG का सदस्यहरूलाई परेको समस्यामा आफू दिलोज्यानले खटिने पनि उनले बताए ।

यस अघि बैंक इन्स्योरेन्स ग्रुप रामेछापको अध्यक्ष एन.एल.जी. ईन्स्योरेन्सका मोहन धमला थिए ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

सहकारीको पूँजीलाई उत्पादनसँग जोड्नु पर्छ – नेप्स्कुन अध्यक्ष ढकाल

Next Post

दङ्ग देवकुमारी

Next Post
दङ्ग देवकुमारी

दङ्ग देवकुमारी

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...