Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

नेपाल महिला संघ रामेछापकी संस्थापक अध्यक्ष भट्टराईको निधन

Kumar Shrestha by Kumar Shrestha
February 12, 2024
in जनता स्पेसल, ब्यानर समाचार, समाचार
0
नेपाल महिला संघ रामेछापकी संस्थापक अध्यक्ष भट्टराईको निधन
115
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । नेपाली काँग्रेसको भातृ संस्था नेपाल महिला संघ रामेछापकी संस्थापक अध्यक्ष गणेश कुमारी भट्टराईको निधन भएको छ ।
क्यान्सर पीडित भट्टराईको सोमबार बिहान घरमै निधन भएको पारिवारिक स्रोतले बताएको छ । १९९४ फागुन १० गते मन्थली मै जन्मिएकी भट्टराई विवाह गरेर हालको मन्थली ४ सालु गैराथोकमा पुगेकी थिइन् । उनि हाल माइतीमै बस्दै आएकी थिइन् ।
तत्कालीन समय देखि नै महिलाहरू हक अधिकारको लागि आवाज उठाउँदै आएकी नेतृ भट्टराई नेपाली काङ्ग्रेसबाटै २०५४ सालमा वडा सदस्यको उम्मेदवार बनेकी थिइन् ।
महिला अधिकारको क्षेत्रमा विभिन्न चरणका आन्दोलनकी अग्रणी नेतृ भट्टराईको निधनले आफू सहित सिङ्गो नेपाली काँग्रेसलाई दुखी बनाएको पार्टी सचिव दीपक खड्काले बताए ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

नेल्टा रामेछापको अध्यक्षमा हस्त लामा चयन

Next Post

लिखुमा पानीको अभाव, मुहान खोज्दै गाउँपालिका

Next Post
लिखुमा पानीको अभाव, मुहान खोज्दै गाउँपालिका

लिखुमा पानीको अभाव, मुहान खोज्दै गाउँपालिका

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.