Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछापको ल्याङ्गल्याङ्गको च्युरीबोटमा टयाक्टर दुर्घटना, एकको मृत्यु,दुई घाइते

Kumar Shrestha by Kumar Shrestha
February 13, 2024
in जनता स्पेसल, ब्यानर समाचार, समाचार
0
धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु 
158
SHARES
3.4k
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । मंगलबार दिउँसो रामेछापको रामेछाप नगरपालिका वडा नं ९ ल्याङ्गल्याङ्गको च्युरिवोटमा टयाक्टर दुर्घटना हुँदा चालक गुणराज श्रेष्ठको ज्यान गएको छ । ट्याक्टरमा सवार दुई जना घाईते भएका छन ।
घाईते हुनेहरुमा रामेछाप नगरपालिका ८ का मनोज मगर र चन्द्र बहादुर शाही रहेको वडा अध्यक्ष चन्द्र बहादुर श्रेष्ठले जानकारी दिए । सुनकोसी नदीको मरिङघाटबाट बालुवा लिएर ल्याङ्गल्याङ्ग तर्फ गएको ना ५ त ६५३६ नम्बरको टयाक्टर अप्ठेरो सडकको उकालोमा पुगेर ब्याक गर्दा डिलबाट करिब २ सय मीटर तल खसेको पनि अध्यक्षले बताए ।
घाईते मध्य चन्द्र शाहिको अवस्था चिन्ताजनक छ भने मनोज को अवस्था सामान्य रहेको छ ।मनोजको जिल्ला अस्पताल रामेछापमा उपचार भइरहेको छ । शाहिलाई भने थप उपचारका लागी धुलिखेल अस्पताल लगिएको प्रहरी नायव उपरिक्षक होमबहादुर पराजुलीले बताए । टयाक्टर दुर्घटना भएको थप कारण बारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

मन्थली–रामेछाप सडक – खोलाको गेगर, पाँगो माटो मिसिएको बालुवा प्रयोग

Next Post

जीवित श्रीमानको मृत्यु भएको भनी भत्ता बुझ्ने महिला र मृत्युदर्ता गरिदिने वडासचिव दोषी ठहर

Next Post
जीवित श्रीमानको मृत्यु भएको भनी भत्ता बुझ्ने महिला र मृत्युदर्ता गरिदिने वडासचिव दोषी ठहर

जीवित श्रीमानको मृत्यु भएको भनी भत्ता बुझ्ने महिला र मृत्युदर्ता गरिदिने वडासचिव दोषी ठहर

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.