Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

टिपर पल्टिँदा एक जनाको घटना स्थलमै मृत्यु

Kumar Shrestha by Kumar Shrestha
February 16, 2024
in जनता स्पेसल, ब्यानर समाचार, समाचार
0
त्रिशुलीमा बस खस्दा ३ को मृत्यू,  दर्जन भन्दा बढी बेपत्ता
58
SHARES
1k
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । टिपर पल्टिँदा एक जनाको घटना स्थलै मृत्यु भएको छ । मन्थली नगरपालिका वडा नं ६ भलुवाजोर स्थित सेलेघाटमा टिपर पल्टिँदा चालक अन्दाजी ५० वर्षीय जयबहादुर माझीको घटना स्थान मै मृत्यु भएको सेलेघाट प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक अजय लामाले बताए ।
उद्धार कार्य जारी रहेको छ ।

प्रहरीका अनुसार शुक्रवार बिहान ११ ः ३० बजेको समयमा सेलेघाट तर्फबाट निर्माणाधीन सुनकोशी मरिण डाइभर्सन आयोजना तर्फ आउँदै गरेको बा २ क ४५०७ नम्बर टिपर एक्कासि पल्टिँदा माझीको घटना स्थल मै मृत्यु भएको हो ।

मृतक माझी महोत्तरी बर्दिबास नगरपालिका- ४ गौरीडाँडा स्थायी निवासी भएको रामेछाप प्रहरीले जनाएको छ ।।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

जीवित श्रीमानको मृत्यु भएको भनी भत्ता बुझ्ने महिला र मृत्युदर्ता गरिदिने वडासचिव दोषी ठहर

Next Post

वनभोज खाने क्रममा सर्केर रामेछाप नगर प्रमुखका स्वकीय सचिव  लक्ष्मण श्रेष्ठको मृत्यु

Next Post
वनभोज खाने क्रममा  सर्केर रामेछाप नगर प्रमुखका स्वकीय सचिव  लक्ष्मण श्रेष्ठको मृत्यु

वनभोज खाने क्रममा सर्केर रामेछाप नगर प्रमुखका स्वकीय सचिव  लक्ष्मण श्रेष्ठको मृत्यु

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.