Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सामाजिक कार्यमा खट्दै बैंक एण्ड इन्स्योरेन्स समूह

Kumar Shrestha by Kumar Shrestha
February 24, 2024
in जनता स्पेसल, ब्यानर समाचार, समाचार
0
सामाजिक कार्यमा खट्दै बैंक एण्ड इन्स्योरेन्स समूह
1.7k
SHARES
8.9k
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । बैंक एण्ड इन्स्योरेन्स समूह (बिआइजी) रामेछापले नयाँ नेतृत्व पाए सँगै सामाजिक काम सुरु गरेको छ । बिआइजीले शुक्रवार रक्तदान जीवन दान भन्ने मूल नारालाई आत्मसाथ गर्दै रक्तदान कार्यक्रम गरेको छ ।
केही समय अगाडि मात्रै नयाँ कार्यसमिति बनेको (बिआइजी) ग्रुपले सामाजिक कार्यमा पनि उपस्थिति देखाउने उद्देश्यले शुक्रवार मन्थली देवकोटा चोकमा रक्तदान कार्यक्रम गरेको बिआइजीका अध्यक्ष प्रदीप कुमार कार्कीले बताए । उनले भने – जिल्लामा रगतको अभावलाई केही हद सम्म सुल्झाउने प्रयास हामीले गरेका हौँ ।
रक्तदान कार्यक्रममा ३१ जनाले रक्तदान गरेका छन् । रक्तदान गर्ने ३१ जनालाई बिआइजीले प्रमाणपत्र समेत प्रदान गरेको छ । रक्तदानका लागी प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी रामेछापले गरेको थियो ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

राष्ट्रिय फोटो पत्रकार समूह दोलखाको अध्यक्षमा प्रलाद आचार्य चयन

Next Post

कलश यात्रा गरी श्रीमद्भागवत सप्ताह सुरु

Next Post
कलश यात्रा गरी श्रीमद्भागवत सप्ताह सुरु

कलश यात्रा गरी श्रीमद्भागवत सप्ताह सुरु

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.