Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

कलश यात्रा गरी श्रीमद्भागवत सप्ताह सुरु

Kumar Shrestha by Kumar Shrestha
February 24, 2024
in जनता स्पेसल, ब्यानर समाचार, समाचार
0
कलश यात्रा गरी श्रीमद्भागवत सप्ताह सुरु
78
SHARES
2.3k
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । शिवशक्ति कल्याणी साहरा आश्रमले श्रीमद्भागवत सप्ताह एवम् पाञ्चायन ज्ञान महायज्ञ सुरु गरेको छ । जिल्लाको मन्थली नगरपालिका वडा नं. १ भैसेस्वरमा रहेको सो समस्त पितृ मुक्तिका कामना गर्दै श्रीमद्भागवत सप्ताह सुरु गरेको हो ।
प्रखर कथा बाधक दीपक सापकोटाको वाचन रहने श्रीमद्भागवत सप्ताह एवं पाञ्चायन देवीदेवता पूजन ज्ञान महायज्ञ फागुन ११ गते कलश यात्रा गरी सुरु गरिएको हो । १२ गतेबाट कथा वाचन सुरु गरिने र १८ गते कथा वाचन सकिने आयोजकले बताएको छ ।साथै फागुन १९ गते यज्ञ सु–सम्पन्न र जलप्रसाद वितरण गरिने आयोजकले जानकारी दिएको छ ।
श्रीमद्भागवत सप्ताह एवं पाञ्चायन देवी–देवता पूजन ज्ञान महायज्ञ मूल समारोह समितिका अनुसार यज्ञ समापन पश्चात् बाँकी रहेको प्रसाद रकम शिवशक्ति कल्याणी साहरा आश्रम सञ्चालक समितिलाई प्रदान गरिनेछ ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

सामाजिक कार्यमा खट्दै बैंक एण्ड इन्स्योरेन्स समूह

Next Post

चैत्रमा ‘तरुण दल रामेछापको जिल्ला सम्मेलन’ हुने

Next Post
चैत्रमा  ‘तरुण दल रामेछापको जिल्ला सम्मेलन’ हुने

चैत्रमा ‘तरुण दल रामेछापको जिल्ला सम्मेलन’ हुने

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.