Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछापको १ सय ५१ कुकुरको बन्ध्याकरण

Kumar Shrestha by Kumar Shrestha
April 3, 2024
in जनता स्पेसल, ब्यानर समाचार, समाचार
0
रामेछापको १ सय ५१ कुकुरको बन्ध्याकरण
96
SHARES
1.6k
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । रामेछाप नगरपालिकाले छाडा तथा घरपालुवा कुकुरको बन्ध्याकरण शिविर सम्पन्न गरेको छ । गत १६ गते देखि संचालन भएको ५ दिने शिविरमा १ सय ५१ छाडा तथा घरपालुवा कुकुरको बन्ध्याकरण गरिएको नगरपालिकाका पशुपन्छी विकास शाखा प्रमुख काजी शेर्पाले बताए ।
शिविरमा घर पालुवा तथा बजार क्षेत्रहरूमा रहेका छाडा कुकुरलाई नियन्त्रणमा लिएर बन्ध्याकरण गरिएको शेर्पाले बताए । बजार क्षेत्रमा छाडा कुकुरको संख्या बढेपछि नगरपालिकाले बन्ध्याकरण गर्न शिविर संचालन गरेको हो ।
शिविर नेपाल एनिमल वेलफेयर एण्ड रिसर्च सेन्टर बनेपा काभ्रेसँगको प्राविधिक सहयोगमा नगरपालिकाले शिविर संचालन गरेको हो ।
छाडा कुकुरको संख्या बजार क्षेत्रमा बढे सगैँ रेबिजको प्रकोप न्यूनीकरण गर्न छाडा तथा घरपालुवा कुकुरको बन्ध्याकरणका लागि शिविर सञ्चालन गरिएको थियो । शिविरमा कुकुरलाई लूतो र रेबिज रोग विरुद्धको खोप समेत लगाइएको थियो ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

समयमा समस्या जानकारी नगराउँदा ‘सहकारीहरू समस्या ग्रस्त बने’

Next Post

लिखु खोलामा पौडी खेल्ने क्रममा एकको मृत्यु

Next Post
कोरोना संक्रमणबाट थप एकको मृत्यु, मृत्कको संख्या ५ पुग्यो

लिखु खोलामा पौडी खेल्ने क्रममा एकको मृत्यु

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.