Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

लिखु खोलामा पौडी खेल्ने क्रममा एकको मृत्यु

Kumar Shrestha by Kumar Shrestha
April 4, 2024
in जनता स्पेसल, ब्यानर समाचार, समाचार
0
कोरोना संक्रमणबाट थप एकको मृत्यु, मृत्कको संख्या ५ पुग्यो
28
SHARES
708
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । लिखु खोलामा डुबेर रामेछापका एकको मृत्यु भएको छ । रामेछाप नगरपालिका वडा नं–४ हिमगंगाका १७ वर्षका भीम बहादुर श्रेष्ठको पौडी खेल्ने क्रममा मृत्यु भएको हो । बिहीबार दिउँसो लिखु खोलामा पौडी खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको हो ।

घर नजिकै रहेको लिखु खोलामा २ जना साथीहरूसँगै पौडी खेल्न गएका श्रेष्ठको खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक प्रदीप कुमार सिंहले बताए ।

मृतक श्रेष्ठ रेणुका देवी माध्यमिक विद्यालयबाट हिमगंगा मावि साघुटारको केन्द्रबाट एसइईको परीक्षा दिइरहेका शिक्षा तथा समन्वय इकाई रामेछापका प्रमुख नेत्र प्रसाद गजुरेलले बताए।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

रामेछापको १ सय ५१ कुकुरको बन्ध्याकरण

Next Post

आगलागी पीडितलाई तरुणले दियो पानी राख्ने ट्याङ्की

Next Post
आगलागी पीडितलाई तरुणले दियो पानी राख्ने ट्याङ्की

आगलागी पीडितलाई तरुणले दियो पानी राख्ने ट्याङ्की

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.