Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

बोलेरो पल्टिँदा १५ जना घाइते

Kumar Shrestha by Kumar Shrestha
April 25, 2024
in जनता स्पेसल, ब्यानर समाचार, समाचार
0
बोलेरो पल्टिँदा १५ जना घाइते
137
SHARES
2.6k
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका वडा नं ४ मा बोलेरो दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । घाइतेहरूलाई जिल्ला प्रहरी कार्यालय रामेछापबाट खटिएको प्रहरी टोलीले उद्धार गरी मन्थली अस्पतालमा ल्याएर उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको हो ।
बुधवार दिउँसो २ ः ४५ बजेको समयमा खाँडादेवीको सान्नेफेदी भन्ने ठाउँमा बा ६ च ९१६२ नम्बरको बोलेरो गाडी दुर्घटनामा पर्दा १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको हो । घाइतेहरूको परिचय सहितको विवरण खुल्न बाँकी रहेको छ ।
बोलेरो गुडिरहेको अवस्थामै अचानक ब्याक हुँदा सडकबाट पल्टिएको प्रहरीको भनाई छ । बोलेरोका चालक मन्थली नगरपालिका वडा नं ७ मुगीटारका अरुण माझीलाई प्रहरीले नियन्त्रणमा लिएर घटना बारे अनुसन्धान थालेको छ ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

मन्थली नगर स्तरीय कक्षा ८ को परीक्षामा ‘निल’ गएका विद्यालयहरू फेरी ‘निल’बाट जोगाइयो

Next Post

सुनापतिमा जारी घुम्ती शिविरमा ९ सय ५० ले लिए सेवा

Next Post
सुनापतिमा जारी घुम्ती शिविरमा ९ सय ५० ले लिए सेवा

सुनापतिमा जारी घुम्ती शिविरमा ९ सय ५० ले लिए सेवा

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.