Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सुनापतिमा जारी घुम्ती शिविरमा ९ सय ५० ले लिए सेवा

Kumar Shrestha by Kumar Shrestha
April 25, 2024
in जनता स्पेसल, ब्यानर समाचार, समाचार
0
सुनापतिमा जारी घुम्ती शिविरमा ९ सय ५० ले लिए सेवा
187
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । जिल्लाको सुनापति गाउँपालिकाले वैशाख १० गते देखि सुरु गरेको एकीकृत घुम्ती शिविरको तेस्रो दिन सम्ममा ९ सय ५० जनाले सेवा लिएका छन् ।
पालिकाले वडा नं. १ गुन्सी, वडा नं. २ दिमिपोखरी र वडा नं. ४ बेथानमा घुम्ती शिविर सम्पन्न गरेको छ । शिविरमा १७ व्यवसाय दर्ता तथा नवीकरण भएका छन् भने ९ वटा योजना सम्झौता भएका छन् ।
त्यस्तै स्वास्थ्यतर्फ युएसजि २५ जना, युआईए स्त्री रोग तर्फ ९४ जना, सुगर प्रेसर (जनरल) ६०४ जनाले सेवा लिएका छन् ।शिविरमा १०८ जना ज्येष्ठ नागरिकले परिचय पाएका छन् भने, ५ जना (ख) वर्ग, ३ जना (ग) वर्ग, ३ जना (घ) वर्गका अपाङ्गलाई परिचय पत्र वितरण गरिएको छ ।
शिविरमा १२९ कुकुरलाई रेबिज सुई लगाइएको छ भने ३४५ लाई परीक्षण गरिएको छ ।
त्यस्तै शिविरमा ३४४ जनाले आयुर्वेद स्वास्थ्य सेवा लिएका थिए ।४३ जनाले वैदेशिक रोजगार परामर्श र १३ जनाले कृषि परामर्श सेवा लिएका छन् ।
शिविरबाट सय ५० जनाले सेवा लिई सकेको प्रमुख प्रशासकीय अधिकृत दिलकृष्ण श्रेष्ठले बताए । उनले भने–शिविरमा नागरिकहरूले स्वास्थ्य क्षेत्रमा बडी चासो दिएर सेवा लिइरहनु भएको छ ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

बोलेरो पल्टिँदा १५ जना घाइते

Next Post

विद्यार्थी र अभिभावको मन जित्दै मन्थली मावि

Next Post
विद्यार्थी र अभिभावको मन जित्दै मन्थली मावि

विद्यार्थी र अभिभावको मन जित्दै मन्थली मावि

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.