Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

लेकखर्क पहिरो अपडेटः मृतकको संख्या ७ पुग्यो, ३ जना अझै वेपत्ता

जनता भ्वाइस by जनता भ्वाइस
August 26, 2024
in ब्यानर समाचार, समाचार
0
दोरम्बा पहिरो अपडेट: ६ जनाको शव भेटियो
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । रामेछापको दोरम्बा शैलुङ् गाउँपालिका वडा नं ३ लेकखर्क पहरे गाउँमा पहिरो परी मृत्यु हुनेको संख्या ७ पुगेको छ । बेपत्ता रहेका ४ मध्ये पुड्की पहरीको शव आज भेटिएको प्रहरी निरीक्षक दिनेश थापाले बताए । ३ जना अझै वेपत्ता छन् ।

अविरल वर्षाका कारण शनिबार राति करिब पौने १२ बजे माथिबाट खसेको पहिरोले पुरिएर उनीहरुको मृत्यु भएको हो । पहिरोमा पुरिएकाहरु मध्ये अहिलेसम्म चण्डिका थापामगर र उनका १८ महिने छोरा, उर्मिला पहरी, सन्दिप पहरी, सन्तोष पहरी, विज्ञान पहरी र पुड्की पहरीको शव भेटिएको छ ।

सोही पहिरोमा काले पहरी, झ्याउकुरी पहरी र विन्दा पहरी अझै वेपत्ता छिन् । ११ वर्षीय घाईते अञ्जना पहरीको काठमाडौंमा उपचार भैरहेको छ । पहिरोले ३ वटा घर बगाएको र एउटा घर पुरिएको छ । बेपत्ताको उद्धार कार्य जारी छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

दोरम्बा पहिरो अपडेट: ६ जनाको शव भेटियो

Next Post

शैलुङ् पहिरो अपडेटः मृतकको संख्या ८ पुग्यो

Next Post
शैलुङ् पहिरो अपडेटः मृतकको संख्या ८ पुग्यो

शैलुङ् पहिरो अपडेटः मृतकको संख्या ८ पुग्यो

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.