Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

गाडी दुर्घटना हुँदा वडा अध्यक्ष सहित ५ जनाको मृत्युु , ३ घाइते

Kumar Shrestha by Kumar Shrestha
November 29, 2024
in जनता स्पेसल, ब्यानर समाचार, समाचार
0
गाडी दुर्घटना हुँदा वडा अध्यक्ष सहित ५ जनाको मृत्युु , ३ घाइते
251
SHARES
6.4k
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । जिल्लाको गोकुलगंगा गाउँपालिका वडा नं. ६ सिमलडांडा भीरमा फोर्स गाडी दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामेछाप जिल्ला गोकुलगंगा गाउपालिका वडा नं. ४ का वडाध्यक्ष रामचन्द्र बस्नेत , सोही गाउँपालिका वडा नं. ५ की कविता कार्की, कविता कार्कीको ७ बर्षकि छोरी स्वस्तिका खड्का, मन्थली न.पा. वडा नं. १० चिसापानीका (चालक) हिरा बहादुर कार्की रहेका छन् भने १ जनाको सनाखत हुन बाकी रहेको छ । घाईते हुनेहरुमा कास्की जिल्ला लेखनाथ नगरपालिका घर भएका केशव शर्मा, गोकुलगंगा गा. पा. ४ बेताली बस्ने सरस्वती कार्की र परिचय खुल्न नसकेका अन्दाजी ४ बर्षका एक बालक रहेका जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ । काठमाडौ बाट बेताली जादै गरेको ना १ ज ७१२३ नं. को फोर्स गाडी अनियन्त्रित भई सडक बाट अन्दाजी ३०० मिटर तल खसि दुर्घटना भएको हो । आज मंसिर १४ गते दिउसो १३:५० बजेको समयमा दुर्घटना भएको छ । घाइतेको मन्थली अस्पतालमा उपचार भैइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

उमाकुण्ड गाउँपालिका स्तरीय पाँचौँ राष्ट्रपति रनिङ शिल्ड सुरु

Next Post

चण्डेश्वरी माध्यमिक विद्यालयले जित्यो उमाकुण्ड गाउँपालिका पाँचौँ राष्ट्रपति रनिङ शिल्डको उपाधि

Next Post
चण्डेश्वरी माध्यमिक विद्यालयले जित्यो उमाकुण्ड गाउँपालिका पाँचौँ राष्ट्रपति रनिङ शिल्डको उपाधि

चण्डेश्वरी माध्यमिक विद्यालयले जित्यो उमाकुण्ड गाउँपालिका पाँचौँ राष्ट्रपति रनिङ शिल्डको उपाधि

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.