Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

उमाकुण्ड गाउँपालिका स्तरीय पाँचौँ राष्ट्रपति रनिङ शिल्ड सुरु

Kumar Shrestha by Kumar Shrestha
November 28, 2024
in खेलकुद, जनता स्पेसल, ब्यानर समाचार, समाचार
0
उमाकुण्ड गाउँपालिका स्तरीय पाँचौँ राष्ट्रपति रनिङ शिल्ड सुरु
89
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । जिल्लाको उमाकुण्ड गाउँपालिका स्तरीय पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । अन्तर माध्यमिक विद्यालय स्तरीय खेलकुद प्रतियोगिता बुधबार पालिकाका अध्यक्ष शेरबहादुर सुनुवारले दीप प्रज्वलन गरी उद्घाटन गरे।
उमाकुण्ड गाउँपालिका वडा नं. २ बाम्तीभण्डारको सिद्धेश्वर माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालित प्रतियोगिता मंसिर १२–१४ सम्म तिन दिन सञ्चालन हुने आयोजकले जनाएको छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा गाउँपालिका भित्रका सात वटा माध्यमिक विद्यालयहरूको सहभागिता रहेको छ।
छात्रछात्राको समूहमा भलिबल, कबड्डी र एथलेटिक्स गरी ३० वटा इभेन्टमा २४६ जना विद्यार्थीहरू बिच प्रतिस्पर्धा हुने उमाकुण्ड गाउँपालिकाका खेलकुद विकास समितिका अध्यक्ष सुदिप सुनुवारले बताए ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

गोकुलगंगा गाउँपालिकाले आफ्ना नागरिकलाई लोकसेवा पढाउने, सिप सिकाउने

Next Post

गाडी दुर्घटना हुँदा वडा अध्यक्ष सहित ५ जनाको मृत्युु , ३ घाइते

Next Post
गाडी दुर्घटना हुँदा वडा अध्यक्ष सहित ५ जनाको मृत्युु , ३ घाइते

गाडी दुर्घटना हुँदा वडा अध्यक्ष सहित ५ जनाको मृत्युु , ३ घाइते

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.