Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

आज कुशे औंशी तथा बुवाको मुख हेर्ने दिन

Milan Ghimire by Milan Ghimire
August 30, 2019
in जनता स्पेसल, समाचार
0
आज कुशे औंशी तथा बुवाको मुख हेर्ने दिन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
भदौ १३

आज कुशे औंशी, हिन्दू धर्माबलम्बीहरुले देशैभरि मनाउदै छन् । वर्षभरी देव तथा पितृ कार्यमा प्रयोग हुने कुश आज घर घरमा भित्र्याउँदै छन् ।

बिहान सबेरै उठेर नुहाई पुरोहितहरुले जजमानहरुका घरमा कुश पु¥याइदिने चलन छ । हिन्दूहरु कुशमा भगवान विष्णुको बास रहेको विश्वास गर्ने गर्दछन् ।

यसै पर्वलाई बाबुको मुख हेर्ने पर्वको रुपमा पनि धुमधामसाथ मनाउने गरिन्छ ।

छोराछोरीहरुले आफ्ना बाबुलाई मीठो भोजन गराउने तथा आशिर्वाद लिने चलन छ । घरदेखि टाढा रहेका सन्तानहरुले पनि आज बाबुलाई फोनबाटै भए पनि सम्झने गर्दछन् ।

बाबु दिवंगत भइसकेका सन्तानहरुले भने विभिन्न कुण्ड तथा तीर्थस्थलमा गई पितृ तर्पण गर्ने तथा पिताको नाममा ब्राह्मणलाई सिदा दान गर्ने गर्दछन् । काठमाडौंको गोकर्णलगायतका तीर्थस्थलहरुमा पितृ तर्पण गर्नेहरुको आज बिहानैदेखि भीड लागेको छ ।

मानिसले यस लोकमा जन्म लिएपछि पितृ ऋण, ऋषि ऋण र देव ऋणबाट मुक्त हुनुपर्दछ भन्ने शास्त्रीय मान्यता छ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

भ्रष्टाचार, बेरोजगारी, महंगि र धर्म परिवर्तन चुनौतिहरु हुन : साँसद माझी

Next Post

रामेछापको विद्यालयमा परम्परामा आधारित सिप : दुना, टपरी, डोरी बाट्ने, बाती कात्ने सिप सिकाइयो

Next Post
रामेछापको विद्यालयमा परम्परामा आधारित सिप : दुना, टपरी, डोरी बाट्ने, बाती कात्ने सिप सिकाइयो

रामेछापको विद्यालयमा परम्परामा आधारित सिप : दुना, टपरी, डोरी बाट्ने, बाती कात्ने सिप सिकाइयो

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.