Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

एक महिलाको बेवारिसे शव फेला

Kumar Shrestha by Kumar Shrestha
March 22, 2025
in जनता स्पेसल, ब्यानर समाचार, राष्ट्रिय समाचार, समाचार
0
धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु 
25
SHARES
2.6k
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । जिल्लाको लिखु तामाकोसी गाउँपालिका वडा नं.६ र गोकुलगंगा गाउँपालिका वडा नं. ६ को सिमाना हुदै बग्ने छतिउन खोलाको माथिल्लो छाँगो स्थितमा पानीको सतहमा महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । प्रहरीका अनुसार गत शुक्रवार वतन नखुलेको रातो चोलो, निलोमा सेतो धर्का भएको गन्जी लगाएको मङ्गोलियन मूलको जस्तो देखिने वर्ष अं. ४५/५० कि महिलाको शव सडिगली घोप्टो अवस्थामा फेला परेको हो ।

फेला परेको शव जाँच मुचुल्का लगायतका प्रारम्भिक अनुसन्धान कार्य पुरा गरी मन्थली अस्पतालको शव गृहमा राखी आफन्तको खोजतलास भई रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी कौशल न्यौपानेले जानकारी दिए । शवको हुलिया परिपत्र गरी मृतकको आफन्तको खोजतलास जारी नै रहेको सूचना अधिकारी न्यौपानेले बताए ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

व्यक्तिगत स्वार्थ बोकेर पार्टीमा लाग्नेहरूबाट हित हुँदैन: आनन्द श्रेष्ठ

Next Post

नवजागरण साकोसको सदस्य शिक्षा कार्यक्रम सम्पन्न

Next Post
नवजागरण साकोसको सदस्य शिक्षा कार्यक्रम सम्पन्न

नवजागरण साकोसको सदस्य शिक्षा कार्यक्रम सम्पन्न

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.