Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

पत्रकार महासंघ रामेछापले सुरु ग¥यो रजकको परिवार सहयोग अभियान

Kumar Shrestha by Kumar Shrestha
April 2, 2025
in जनता स्पेसल, ब्यानर समाचार, राष्ट्रिय समाचार, समाचार
0
पत्रकार महासंघ रामेछापले सुरु ग¥यो रजकको परिवार सहयोग अभियान
47
SHARES
5.2k
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । काठमाडौँको तीनकुनेमा राजावादीहरूले गरेको आन्दोलनमा घरभित्र थुनेर आगो लगाएर हत्या गरिएका पत्रकार सुरेश रजकको परिवारलाई नेपाल पत्रकार महासंघ रामेछापले आर्थिक सहयोग गर्ने भएको छ । पत्रकार महासंघ रामेछाप शाखाले जिल्लामा क्रियाशील पत्रकारहरूबाट स्वैच्छिक रूपमा आर्थिक संकलन अभियान समेत मङ्गलवारबाटै सुरु गरेको छ ।
मंगलबार महासंघ रामेछापले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा महासंघका पूर्व अध्यक्ष टीका प्रसाद भट्टले ज्यान गुमाउन पुगेका रजकको परिवारलाई सान्त्वना दिन र ‘हामी साथमै छौँ’ भन्ने आभास दिलाउन आर्थिक सहयोग जुटाएर प्रदान गर्ने कार्यक्रम उत्तम हुने बताएका थिए । हामीले सकेजति सहयोग गरौँ, रजकको परिवार सम्म त्यो सहयोग पु¥याऊँ, हामीले रजकको परिवारको भरोसा टुट्न दिनु हुँदैन– भट्टले भने ।
एउटा पत्रकारको परिवारलाई पीडा पर्दा अर्को पत्रकारले सहयोग गर्ने राम्रो बानी बसाल्न समेत यो अभियान सुरु गरिएको पत्रकार महासंघ रामेछापका अध्यक्ष दीपककुमार घिमिरेले बताए । उनले भने– हामीले सुरु गरेको यो अभियानले देश विदेशमा स्थान पाओस् ताकी पत्रकारितामा लाग्नेहरूले हाम्रो संस्थालाई अभिभावक सम्झन सकोस् ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

वन डढेलो नियन्त्रणका लागि प्रत्येक वडामा समिति गठन गरिने

Next Post

मन्थली माविको व्यवस्थापन समितिको अध्यक्ष बनाउन गठबन्धन तोडेर भित्री गठबन्धन

Next Post
मन्थली माविको व्यवस्थापन समितिको अध्यक्ष बनाउन गठबन्धन तोडेर भित्री गठबन्धन

मन्थली माविको व्यवस्थापन समितिको अध्यक्ष बनाउन गठबन्धन तोडेर भित्री गठबन्धन

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.